ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरू पक्राउ

मिक्लाजुङ(मोरङ)। कालिका माध्यमिक विद्यालय मिक्लाजुङ ३ मोरङमा अध्ययनरत  १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकाहरुलाई प्रहरीले  पक्राउ गरेको छ । बैशाख ६ गते १२:३० बजे बिद्यालय समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए। भिडियो समाजिक संजा...

विश्व औलो दिवस २०८० मनाइयो

पथरी । आज विश्व औलो दिवस २०८० पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा मनाइएको छ । ‘शुन्य औलो अबको थालनी नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मूल नाराका मनाइएको हो । पथरी शनिश्चरे नगरपालिका र देशभरिकै औलोको अवस्थाको बारेमा समिक्षात्क अन्तरक्रिया कार्यक्रम भएको सीअहेव अधिकृत एकराज खत्री जानकारी दिए ।...

फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी

कुल सदर मतको आधाभन्दा बढी वाग्लेलाई, भट्टराईले पाए ३० प्रतिशत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेल...

स्यानेटरी प्याड खरिद गर्न बिद्यालयलाई दिने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकद्वारा विभिन्न निर्णयहरु पारित गरिएको छ । नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले सार्वजानिक विद्यालयमा नगरपालिकाले दिँदै आएको स्यानेटरी प्याड अब विद्यालयले सोझै खरिद गर्न दिने र सोको अनुगमन वडा कार्यालयले गर्...

संचार माध्यम, नागरिक र सरकारको  आँखा र कान हुन्; प्रधानमन्त्री दाहाल 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार माध्यम, आम नागरिक र सरकारको आँखा र कानको रूपमा रहेको बताएका छन् ।  अलिकति सञ्चार माध्यमको भूमिकाका बारेमा चर्चा गर्न चाहन्छु । सञ्चार क्षेत्रले राज्यका सबै निकाय खासगरी सरकारका काममा निरन्तर ध्यान दिइरहेको हुन्छ । यसरी चनाखो बस्ने सञ्चार माध्यम नै यथार्थमा राष्ट्...

प्रशासनले मुठभेड निम्त्याउन चाहेको आरोप

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले प्रशासन आफै मुठभेड निम्त्याउन चाहेको आरोप लगाएको  छ । आज धरानमा बसेको समितिको बैठकले येस्तो ठहर गरेको हो । बैठकपछि जारी बिज्ञप्तिमा भनेको छ, `मलामि माथि आफै निर्मम आक्रमण गर्ने र उल्टै झुट्टा आरोपहरू सहित प्रकाशित धम्कीपूर्ण सूचनाले समस्या...

अचार बनाउने तालिम सुरु

पथरी । पथरी शनिश्चरे वडा नं. ७ मा हिजोदेखि अचार बनाउने तालिम सुरु छ । नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा महिलाहरुलाई उद्यमशिलता बनाउन अचार बनाउने तालिम सुरु गरेको हो । मौसम अनुसारका फलफुलहरुले उचित बजार नपाउँदा सडेर जाने अवस्था रहेको हुँदा अचार बनाई पूर्ण बजारिकरण गर्न सहज होस् भन्ने हेतुले तालिमको आयोजना गरि...

आजदेखि गर्ने भनिएको कोशी प्रदेश विरुद्धको आन्दोलन नगर्ने

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन नगर्ने भएको छ । पुर्व निर्धारित आन्दोलनलाई कोशी  प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ ...

सहिद लाजेहाङको मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा

पथरी । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङ लिम्बु को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ। आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बिज्ञप्ति जारी गर्दै सो माग गरेको हो । बिज्ञप्ति मा भनिएको छ, `सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाज...

हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ: प्रधानमन्त्री दाहाल 

काठमाडौँ । शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरेका छन् । दाहालले विदेश र विदेशी भन्नेबित्तिकै रा...