पङयाङगू समाजमा शिव

पथरी । पङयाङगू समाज पथरी शनिश्चरेको प्रथम अधिबेशन नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । तीन वर्षे कार्यकालको लागि शिव पङयाङगूको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण, सचिबमा  लिला कुमार, कोषाध्यक्षमा सपना र सदस्यहरुमा राज, तिल बहादुर, भिम, लीला, किशोरमान, लक्ष्मी...

बिमित राईले ५० लाख प्राप्त गरे

इटहरी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बिमित साइमान राईलाई आज ५० लाख प्रदान गरेको छ । कम्पनीको इटहरी कार्यालयमा जीवन बिमा गरेका राईलाई घातक रोग लागेकाले ५० लाख प्रदान गरेको हो । इटहरी ४ का ४१ वर्षीय राईले २०७६ साल कात्तिक २७ गते अमृत योजना बिमा गरेका थिए । राई दुबई रहेको बेला बिरामी परी गत पुसमा घाटीको क्यान्स...

कुष्ठरोगको बारेमा अभिमुखीकरण कार्यक्रम

पथरी । कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता एवं अनुसन्धानात्मक बारेमा जानकारी गराउने उदेश्यले स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु बीचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोलो अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एन.एल.आर. नेपालका लभी शाक्यले गरे । अभिमुखिकर...

तेह्रथुममा ओलीको पक्ष र विपक्षमा नाराबाजी 

काठमाडौं । कोशी प्रदेश नामाकरण गरेसङ्गै पुर्वमा आन्दोलन जारी छ । हिजोदेखि कोशी विरुद्ध आन्दोलनरत पहिचान पक्षहरूले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कालो झन्डासहित विरोध प्रदर्शन गरिरहेका छन् । आज दिउँसो तेह्रथुममा पानी ट्यांकीको उद्घाटन गर्न पुगेका ओलीको विरुद्ध र पक्षमा नाराजुलुस सहित प्रदर्शन गरेको द...

बुद्धशान्ति लुँडो प्रतियोगिता हुने

बुद्धशान्ति(झापा) ।  जिल्ला स्थित बुद्धशान्ति गाउँपालिकामा बुद्धशान्ति लुँडो प्रतियोगिता हुने भएको छ । वैशाख २३ गते शनिबारका दिन बुधबारे स्थित रामजानकी मन्दिरको सभाहलमा लुँडो प्रतियोगिता गराउन लागिएको आयोजक समितिका अध्यक्ष सुनिल खातीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, दोस्रोलाई ५ हजार, तेस्र...

कविर माविको अध्यक्षमा मेन्याङबो

बेलबारी(मोरङ) । कबिर माध्यमिक बिद्यालय बेलबारी २  ब्यबस्थापन समितिको अध्यक्षमा कृष्ण मेन्याङबो चयन भएका छन । शुक्रबार उनी अध्यक्षमा चयन भएका हुन । समितिको सदस्यहरुमा- प्रेम राई, पदम बहादुर बि क ( सम्सेर ), भेस कुमारी लिम्बु, लोकेन्द्र ढकाल, मनमाया धिमाल चयन भएका छन् ।...

प्रदेश प्रमुख खापुङद्वारा २ अध्यादेश जारी

बिराटनगर । कोशी प्रदेशका प्रदेश  प्रमुख परशुराम खापुङले बिहीबार दुई अध्यादेश जारी गरेको छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०२८ र प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेको प्रदेश प्रमुखको कार्यालय...

इलाममा पनि एमाले अध्यक्ष ओलीबिरुद्व प्रदर्शन, ९ जना पक्राउपछि रिहाइ

इलाम । कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुले इलाममा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद प्रदर्शन गरेका छन् ।  इलाम बजारमा कालो झण्डा प्रदर्शनसहित नाराबाजी गर्ने क्रममा ९ प्रदर्शनकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदम, बिक्रम फियाक...

खेलकुद  सामाग्री वितरण

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले एक दिवसीय फुटबल प्रतियोगिता साथै खेलकुद सामग्री वितरण कार्यक्रमको आयोजना गरेको छ । ६ वटा टोलले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सिरिसे फुटबल क्लबले उत्कृट टिमको पुरस्कार ५ हजार प्राप्त गरेको छ । सो अवसरमा सोही वडा भित्र नियमित अभ्यास गर्ने ४ टिमहरूलाई खेल सामाग्री प्रदान गरिएक...

प्रदर्शनको क्रममा पक्राउ परेका २ जनालाई रिहाइ गर्न माग

बुद्धशान्ति(झापा) । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्बाङविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २ जनालाई रिहाइ गर्न माग गरिएको छ । बुधबार नेकपा एमालेले बुद्धशान्ति ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा  पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको थ...