बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुदैन: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ...

‘संघीय संसदमा उपेन्द्र यादव आवश्यकता छ’

काठमाडौं । आगामी बैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा मधेस प्रदेशको बारा - २ मा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादलाई जिताउन अपिल गरिएको छ । उपेन्द्र यादव पाँच दलिय गठबन्धन दलहरूको साझा सर्वसम्मत उम्मेदवार रहेको यादबलाई जिताउन जसपा निकट राष्ट्रिय समितिहरुले आग्रह ग...

छुम्माको छैठौं महाधिवेशनः अध्यक्षमा जिमी निर्वाचित

धरान । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा आइतबार निर्वाचित भएका छन । याक्खा छुम्माको केन्द्रीय भवन धरानमा सम्पन्नं महाधिवेशनबाट जिमीले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमाया जिमीले ४४ मत पाइन । अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । १ सय २६ मत...

अल्टिमेटमलाई बेवास्ता गरिए विराटनगर कब्जा गर्ने चेतावनी

विराटनगर । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्य मन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएको छ । समितिले अल्टिमेटम पत्रलाई वेवास्ता गरिएमा विराटनगर कब्जा गर्नेलगायत गर्ने चेतवानी दिएको छ । 'प्रदेश सभा तुरुन्त सुचारु गरेर कोशी नामलाई खारेज गरी जनक्रा...

पथरीमा जग्गाको निस्सा वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को कार्यलयले जग्गाको धनिपुर्जा वितरण गर्न पहिलो चरणमा निस्सा वितरण गर्ने काम भएको छ । अध्यक्ष नवीन कार्कीले बैशाख महिना भित्र नापी गर्ने काम सुरुवात हुने र जति सक्दो चाडो सुकुम्बासी समस्या समाधान गर्न आफुहरु अर्जुनदृष्टि लगाएर लागि परेको वताएका छन । राष्ट्रिय भूमि आयोग...

हुक्पा चोङबाङ कल्याण संघको तेस्रो महाधिवेशन

धरान । हुक्पा चोङबाङ कल्याण संघको तेस्रो महाधिवेशनबाट निर्वाचित मोहनकुमार हुक्पा चोङबाङको अध्यक्षतामा नयाँ समिति चयन भएको छ। । समितिको ३  उपाध्यक्षहरुमा मदनकुमार हुक्पा चोङबाङ, गजिन्द्र हुक्पा चोङबाङ, राजबहादुर हुक्पा चोङबाङ, महासचिवमा भगतबहादुर हुक्पा चोङबाङ, सचिवत्रयमा देवराज हुक्पा चोङबाङ, अशोक हुक्पा चोङबाङ, सन्तोष...

स्वास्थ्यकर्मी फाेरम नेपालको तेस्रो जिल्ला अधिवेशन

विराटनगर । मधेशी स्वास्थ्यकर्मी फाेरम नेपाल माेरङकाे तेस्रो जिल्ला अधिवेशन बिराटनगरमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले स्वास्थ्यकर्मी फाेरमकाे अध्यक्षमा पप्पु कुमार यादव सहित ९ सदस्यीय समिति निर्वाचित गरेको छ। त्यसै गरि उपाध्यक्षद्वयमा प्रेम लिम्बू , मनिषा देव, सचिबमा हरिनन्दन साह, सह सचिवमा रामनाराय यादव, काेषाध्यक्ष...

तमू सञ्चारकर्मी संघमा नयाँ नेतृत्व

कास्की । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले लाला गुरुङ(स्याङ्जा)लाई नेतृत्वमा चयन गरेको छ । चैत २४ देखि कास्कीमा जारी महाधिवेशनले उपाध्यक्षमा खिमा गुरुङ (कास्की),महासचिवमा चित्र बहादुर गुरुङ (चितवन), सचिवमा कुमार गुरुङ (रुपन्देही) र कोषाध्यक्षमा अनिता गुरुङ (गोर्खा)लाई चयन गरेको छ । त्यस्तै...

च्याब्रुङ नाच्न सिकाउँदै वडा कार्यालय

पथरी । किरात फाल्गुनन्द युमा माङ्हिमको समन्वयमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को सहयोग च्याब्रुङ नृत्य प्रशिक्षण कार्यक्रम सुरुवात भएको छ । आज माङ्हिमको आगनमा संचालित कार्यक्रममा वडा अध्यक्ष नवीन कार्कीले च्याबु्रङ बजाएर उदघाट्न गरे । प्रशिक्षण कार्यक्रम एक महिनासम्म संचालन हुने अध्यक्ष कार्कीले बताएका छन ।...

सासंदविरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारी रिहा

खोटाङ । जिल्ला समन्वय समितिको हलमा कोशी प्रदेश नामाकरणको विरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीहरु रिहा भएका छन् । खोटाङ दिक्तेलबाट शनिबार पक्राउ परेका किरात राई यायोक्खा खोटाङ जिल्ला अध्यक्ष युग्सन राई, सह कोसाध्यक्ष डार्बिन चाम्लिङ, जनता समाजवादी पार्टी खोटाङ जिल्ला सचिव सुनिल राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पू...