प्रदेश मन्त्रालय घटाउँदैछौ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन । बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा ...

सकियो खेलकुद सप्ताह

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ । वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा जित हासिल गरेको हो । यस्तै, वडा २ मा आयोजित नगर क्रिके...

प्रहरीद्धारा नगरपालिका पराजित

पथरी । पथरी शनिश्चरे वडा नं. २ ले आयोजना गरेको खेल सप्ताह अन्तर्गत आइतबार पथरी इलाका प्रहरी कार्यालय र पथरी शनिश्चरे नगरपालिका बीच मैत्रिपूणर् फुटवल खेल भएको छ । नगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै इलाका प्रहरी कार्यालय विजयी भयो । नगरपालिकाको टिमको नेतृत्व नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इलाका प्रहरी कार्यालयक...

आजदेखि पानी पर्ने सम्भावना

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश र कणर्ाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भा...

पत्रकारिता तालिम सुरु

शिवसताक्षी(झापा) । आइतबारदेखि ७ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद शिवसताक्षी १ झापाको आयोजना तथा शिवसताक्षी १ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिमलाई देशराज नेम्बाङले सहजीकरण गरिरहेका छन् ।...

दुई जना स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडौं । मधेस प्रदेशबाट प्रदेश सभा सदस्यमा निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूणर् बस्नेतका अनुसार महोत्तरी जिल...

नाफामुखी होइन, सेवामुखी हुनेभएकोले अस्पताललाई प्रोत्साहन गर्नुपर्छ: प्रदेश प्रमुख खापुङ

उर्लाबारी । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले जनताको स्वास्थ्य सेवामा सरकारी अस्पतालले मात्र समाधान गर्ने नभ्याउने हुँदा व्यक्तिगत अस्पतालहरु सञ्चालनमा आएको बताएका छन । मोरङको उर्लाबारीस्थति अरनिको अस्पतालको नवौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुखज्यूले यस्तो बताएको हो । प्रमुख खापुङ्ले अस्पतालले नाफामुखी ...

३ सय ६८ लिए पशु स्वास्थ्य शिविरबाट लाभ

पथरी ।‘समुन्नत कृषि तथा पशुपन्छी पालन, समृद्ध नगर सम्पन्न किसान’ भन्ने मूल नाराका साथ निःशुल्क पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. १० मा सचालन भएको सो शिविरमा ३ सय ६८ सेवाग्राहीले लाभ लिएका थिए । पथरीशनिश्चरे कृषि तथा पशुपन्छी शाखाको आयोजना भएको सो कार्यक्रममा वडा अध्य...

पाँचौ धनकुटा महोत्सव शुरु

धनकुटा । शुक्रबारदेखि धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौँ धनकुटा महोत्सव शुरु भएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको विकास र गरिबी निवारण पहिलो प्राथमिकता ...

चलचित्र `रित´को विशेष प्रदर्शन

दमक(दमक)। चलचित्रको सम्भावना र चुनौती विषयक अन्तरकृयासहित लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा शुक्रबार बिषेश प्रर्दशन भएको छ । लिम्बु जातिको संस्कार, सस्कृति र जनजीविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” भव्य रुपमा प्रदर्शन भएको चलचित्रका निर्माता बिष्णुकुमार इङनामले जानकारी दिए । फाल्गुनन्द फिल्म प्रा.लि. को व...