माघ २०, झापा (से.स.) । साथी बहुउद्देश्य सहकारी माघ २३ गते आइतवारबाट सुभारम्भ हुने भएको छ । ‘हामी सबैको आर्थिक समृद्धिको सहयोगी सारथी, तपाइँ हाम्रंो सहकारी साथी बहुउद्देश्य सहकारी’ नारा लिएका सहकारी सञ्चालनमा ल्याउन लागेको सहकारी सञ्चालक अध्यक्ष देवी बहादुर निङलेकु ‘प्रताप’ जानकारी दिनु भएको छ । शिवसताक्षी नपा १, ध...






