विराटनगर । मोरङ र उदयपुरमा सवारी दुर्घटना हुँदा २ जना सवारी चालकको मृत्यु भएको छ । मंसिर १७ गते अपरान्ह मोरङको बेलबारी नगरपालिका-८ स्थितमा सिलिङकन बोकेको को.२ त . ७५४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सुन्दरहरैंचा नगरपालिका-७ का २५ बर्षीय राजु तामाङको मृत्यु भएको हो । घाईते भई उपचारको लाग...






