हेडमार्फत् मदन राईले गोल गर्दै भेट्रान लिगको  उपाधि रक्षा

पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको  उपाधि पथरी शनिश्चरे २ ले रक्षा गरेको छ। सोमबार भएको फाइनल खेलमा पथरी शनिश्चरे वडा नं ४ लाई २-१ गोल अन्तरको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफको १० औं र १८ औं मिनेटमा गोल गर्दै वडा नम्बर २ का मदन राईले  विपक्षीलाई पछि पारे । टिम क...

आज भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनल

वडा नम्बर ४ का खेलाडीहरु। पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनल खेल पथरी शनिश्चरे वडा नं ४ र वडा नम्बर २ वीच पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा ३ बजे हुने आयोजक २ नम्बर वडा कार्यालयका अध्यक्ष नैना राईले जनाए । वडा नम्बर १ लाई १  गोल गर्दै वडा नम्बर ४...

कानेपोखरी गाउँपालिका पराजित

पथरी। मैत्रीपूर्ण पालिकास्तरीय फुटबल प्रतियोगिता पथरी शनिश्चरे नगरपालिकाले जितेको छ । शनिबार पथरी शनिश्चरे -०१ स्थित पञ्चायत माविको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा पथरी शनिश्चरेले कानेपोखरी गाउँपालिका विरुद्ध ४-२ को अन्तरले पराजित गर्दै विजय हासिल भएको हो। खेलको निर्धारित समयमा पथरी शनिश्चरे नगरपालिकाको तर्फबा...

घरको वस्तु स्थितिबारे अवलोकन

हसन्दह । पथरी शनिश्चरे नगरपालिकाद्वारा विपन्न नागरिक आवास सृजना कार्यक्रम अन्तर्गत नगरका ५ नं. वडाको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको छ । आज वडा नं. ५ को वडावासीको घरको वस्तु स्थितिबारे नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, प्राविधिक रन्जित राजवंशी र वडाका वडाध्यक्ष चेतेन्द्र खड्का र वडा सदस्य दि...

शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल

पथरी। नगरको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल  कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको समन्वयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तु...

मञ्चका महासचिवमाथि दुर्व्यवहार भएको भन्दै निन्दा

काठमाडौं । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको वन्द शत्रमा महासचिव अवधेशकुमार झामाथि दुव्र्यवहार भएको भन्दै निन्दा गरेको छ । शनिवार मञ्चका अध्यक्ष कमन देवानले एक प्रेस विज्ञप्ति जारी गर्दै शिष्टाचारपूर्वक आफना भनाई राख्न उभिँदा झा प्रति गरिएको हेपाहा र ठालु प्रवृत्तिको भर्त्सना गरेका छन् ।‘का...

आयोजक भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

पथरी । मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनलको यात्रा वडा नम्बर २ ले पनि तय गरेको छ । आज सम्पन्न खेलमा वडा नं २ ले वडा नम्बर ८ लाई २-० अन्तरले विजयी बन्यो। आत्मविश्वास आत्मनिर्भर स्थानीय पहिचान र स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं २ को कार्यालयद्वारा आयोजित सो प्...

वडा नम्बर ४ को उद्घोषण तालिम अभियान सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ को आयोजनामा १ दिवसीय आधारभूत उद्घोष तालिम अभियान सुरु भएको छ । वडा नम्बर ४ का हरेक विद्यालयहरुमा सञ्चालन हुने आधारभूत उद्घोषण तालिम अन्तर्गत आज भागिरथ माविमा भएको हो । २५ जना विद्यार्थीहलाई उद्घोषण तालिम प्रदान गर्दै अभियान सुरु गरिएको वडा अध्यक्ष लोककिरण न्यौपानेले बताए ।...

निर्माणाधीन गान्धी सडक फेरि बन्द

पथरी । कान्छाराम कन्ट्रक्सनले सम्झौताअनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले शनिबार मोरङको पथरीशनिश्चरे हुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन: बन्द गरेका छन् । ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै मोरङ पथरीशनिश्चरे नगर ९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होप पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका ...

वडा नम्बर ४ भेट्रान लिग फुटबल प्रतियोगिताको दावेदार बन्यो

पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको पथरी शनिश्चरे वडा नं ४ दावेदार बन्न सफल भएको छ । पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा भएकाे प्रतियोगितामा वडा नम्बर १ लाई १  गोल गर्दै विजय हासिल गरेको हो।निर्धारित समयमा दुवै टिम बराबरीमा रोकिएपछि अतिरिक्त समयतर्फ खेल धकेलिएको थियो। अतिरिक्त समयको ...