मञ्चका अध्यक्ष लिङदेनलाई मातृ शोक

माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको ममतामयी आमा गणेश कुमारी लावती लिम्बुको निधन भएको छ । मोरङको विरानगरस्थित विराट नर्सिङ् होममा उपचारको क्रममा आज(मंगलबार) विहान ७ बजेर ४५ मिनेटमा ८० बर्षको उमेरमा उनको निधन भएको हो । पाँचथरको लिम्बास्थित लुम्बाङदिनमा ब...

क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम

पथरी । पथरी जेसीजद्वारा एक दिने क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम संचालन गरेको छ। मंगलबार पथरी शनिश्चरे-६ , शान्ति चोक चोकमा महिलाहरुलाई क्यान्सर सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको संचालन गरिएको हो । संविधान सभाका सभासद लालबहादुर 'सुस्लिल' मगरको प्रमुख आतिथ्यता तथा जेसीआई सिनेटर तथा ...

जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिमा को-को ?

घरान । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको छ। समितिको नेतृत्व पहिचानवादी मोर्चामा आवद्ध भएपछि समिति पुनर्गठन गरिएको हो । समितिको पदाधिकारीमा को को ? अध्यक्षः मछिन्द्र बेघा उपाध्यक्षः ओममाया आङदेम्बे उपाध्यक्ष : मनि लुङ्गेली मगर मुख्य सचिवः सन्जय मेवाहाङ राई सचिव हेम...

सकियो आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा भएको तीन दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको  सकिएकोछ । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको थियो । सिन भिलेज पार्टी प्यालेसमा जेठ १३ देखि आजसम्म सञ्चालन ...

जसपाको प्रदेश अध्यक्षमा सनवहादुर

इटहरी । नव गठित जनता समाजवादी पार्टी १ नम्बर प्रदेश समितिले प्रदेश समिति बनाएको छ । पार्टीका केन्द्रिय उपाध्यक्ष रणध्वज कन्दवा को प्रमुख आथितयतामा भएको भेलाले(जिल्ला समन्वय समिति खोटाङका प्रमुख) सनबहादुर राईको अध्यक्षतामा ३६ सदस्यीय समिति सर्वसम्मत चयन गरेकोछ। समितिको उपाध्यक्षदयमा केशरमान गुरुङ , आश कुमार राई, .मुख्यस...

पा:लामकाे छायांकन सकियो

घरान । गायिका दुर्गा तुम्सा संयकको पा:लाम 'चौबिसे मेन्छिन्' काे भिडियो छायांकन सम्पन्न भएको छ । शान्ता केरुङकाे शब्द, राजु कार्कीको सङ्गीत सम्योजन, दुर्गा तुम्साकाे लय संकलन रहेकाे पा:लाममा विवश नेम्वाङले स्वरमा साथ दिएका छन् । निर्देशक हाङ चेम्जोङकाे निर्देशनमा भएको भिडियोकाे छायांकन शिर कुमार राई र दिनेश राईले गरे...

ट्राफिक प्रहरीलाई ४ थान बिद्युतीय टेम्पो हस्तान्तरण

सुनसरी ।  ट्राफिक ब्यबस्थापनको लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतीय टेम्पो प्रदान गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख...

आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला सुरू

पथरी । पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला सुरू भएको छ । आइतबर पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा ...

प्रहरीमा जागिर लगाई दिने भन्दै . . .

विराटनगर। प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.३ बस्ने ४५ बर्षिय पन्चु पासवान रहेका छन् । पासवानले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु...

योजना तथा कार्यक्रमको अनुगमन

  पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले ४ वटा योजना तथा कार्यक्रमको अनुगमन गरेकी छिन् । आज वडा नं. २ को महिला सञ्जाल भवन निर्माण, वडा नं. ७ को लामाटोली सामुदायिक भवन निर्माण, वडा नं. ८ को शुक्रबारे सामुदायिक भवन निर्माण र वडा नं. ९ को रेडक्रस जाने बाटोको ड्रेनको...