स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी

पथरी । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छाैं’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरे नगरपालिकामा क्षयरोग अन्त्यका लागि अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सेभ द चिल्ड्रेनको सहयोगमा भएको सो गोष्ठीको प्रस्तुतिकरण सन्तोष गुप्ता, गोविन्द माझी, ध्रुव उर...

क्याम्पसलाई सबै एकजुट भएर अगाडि बढाउनुपर्छ : नगर प्रमुख तुम्वापो

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले पथरी बहुमुखी क्याम्पस हाम्रो गौरवको रुपमा रहेको संस्था भएकोले यसलाई अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । विहिवार क्याम्पसको १६ औं क्याम्पस सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन् । उनले थपे–‘क्याम्प...

खोलामा डुबेर २ जना बालकको मृत्यु

इलाम । जिल्लाको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । विहिवार दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बुको ११ बर्षीय छोरा मिङसुहाङ र राजेन्द्र आङदेम्बेको ८ बर्षीय छोरा किस्मनको मृत्यु भएको हो। माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछि खोजतलासमा खटिएको प्रहरी टोली र ...

सरकारले १४ वटा मागहरु पूरा गर्नुपर्छ

नेपाल आमाको हिमाली काखमा जन्मिएको छोरी म छिरिङ शेर्पा ।यो पटकको मेरो सर्वोच्च शिखर सगरमाथा आरोहण प्रतिस्पर्धात्मक नभई सन्देशात्मका लागि, किर्तिमानको लागि नभई आरोहणमा कटिवद्ध व्यक्तित्वको स–सम्मान र बलिदानि प्रति भावपूर्ण श्रद्धासुमनको लागि हो । कुनै भुगोल विशेष जातको पहिचान मात्र नबनी देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय...

चुक्मा मुकुमलुङमा युमाङ पुजा गरियो

पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथानले युमाङ पुजाआजा गरेको छ । स्थानीय २० घर परिवारले घरधूरी पाच सयको दरले सहयोग संकलन गरेर युमाङ पुजा गरिएको माङथानका अध्यक्ष सन्तकुमार फियाकले बताएका छन्। माङ्थानमा भाकल गरे पूरा हुने जनविश्वास स्थानीयबासीमा रहिआएको छ । स्थानीयहरुले विहानै भेला...

सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता: यलम्बर र सिरिजंगा फाइनलमा

सिरिजँगा चोक । विहिवार भएको खेलमा यलम्बर जोरधारा यूथ क्लब र आयोजक सिरिजंगा एफसी फाइनलमा प्रवेश गरेको छ। मोरङको पथरीशनिश्चरे-३ मा जारी तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा यलम्बर क्लबले सप्तरंगी एफ सीलाई हरायो। पेनाल्टी मार्फत ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। यस अघि पुरा स...

सहकारी शिक्षा तालिम

पथरी । शनिश्चरे नगरपालिका, सहकारी शाखाकोे आयोजनामा १ दिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । नगरको नियमित क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाहरुका सेयर सदस्यहरुका लागि १ दिने पूर्व सहकारी शिक्षा तालिम दिइएको हो । नगरको भौतिक विकास समिति संयोजक एवं वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको तालि...

तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता: यलम्बर र सिरिजंगा सेमिफाइनलमा प्रवेश

सिरिजंगा चोक । तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पूरा भएको छ । मंगलवार भएको खेलमा यलम्बर र सिरिजंगाले जित निकालेको छ ।पहिलो खेलमा यलम्बर जोरधारा युथ क्लबले खनार युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै सेमिफानलमा प्रवेश गरेको छ। त्यस्तै दोस्रो खेलमा आयोजक सिरिजंगा एफ सीले नयाँ सिरिजङ्गा एफ स...

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं.-७ बाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रदेश १-०२-०४४ प ७०२९ नम्बरको अपाची मोटरसाईकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्न भारत विहार राज्य निरगन्ज वडा नं.-६ बस्ने दुई जना व्यक्ति पक्राउ परेका हुन् । व...

सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता:सप्तरंगी र कल्याण स्पोर्टिङ्ग सेमिफाइनलमा

सिरिजंगा चोक। सप्तरंगी एफ सी र कल्याण स्पोर्टिङ्ग क्लव सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेको छ । तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सप्तरंगी एफ सीले भोटेघुम्ति एफ सीलाई २-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। खेलमा सप्तरंगी एफ सी का खेलाडी अश...