पथरी । मोरङको पथरी शनिश्चरे नगरपलिका-१ बाट प्रतिबन्धित औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीले झापाको पृथ्वी गाउँपालिका- ३ घर भई हाल पथरीशनिश्चरे- १ स्थित डेरा गरी बस्दै आएका २० बर्षीय जितेस लिम्बुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल र डिक...






