पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय पथरी शनिश्चरेले हरेक शुक्रबार 'बुक फ्रि डे' को रुपमा विभिन्न परम्परागत सीप सिकाउदै आएको छ। पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि 'शिक्षासंग सीपमूलक कार्यक्रम गर्दै आएको हो । विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ । बाँसको चोयाबाट बन्ने ड...






