वडा कार्यालयद्वारा बिद्युतीय सूचना साइकल तयार

वडा कार्यालयको सन्देश प्रबाह गर्दै वडा अध्यक्ष नैना राई । पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले बिद्युतीय सूचना साइकल तयार गरेको छ । नगरपालिकाको सेवा सुबिधा, सूचनाहरु प्रभावकारी रुपमा टोल, बस्तीहरुमा संचार गर्ने हेतुले सूचना साइकल तयार गरिएको वडा अध्यक्ष नैना राईले जानकारी गराए । वडा कार्यालय...

बीबीएसमा उत्कृष्ट अङ्ग ल्याउने घिमिरे सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिका ३ नम्बर वडा कार्यालयले बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने बिना घिमिरेलाई सम्मान गरेको छ । मङ्गलबार स्थानीय पथरी बहुमुखी क्याम्पसकी छात्रा घिमिरेलाई आफ्नो वडाको विद्यार्थीले नगरकै नाम उचो राखेकोमा बधाई ज्ञापन गर्दै सम्मान गरेको वडा अध्यक्ष बिजय लिम्बुले जनाए ।  कात्तिक मह...

विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापन बारेमा छलफल

पथरी । विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापनको बैठक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न  भयो । आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम करुणा फाउण्डेसनको सहकार्य रहेको थियो । क्विज अस्पताल काठमाडौंका डा. सुनिल अधिकारी र  डा. अरविन्दले प्रस्तुतिकरण राखिएको बैठकको बीचमा ३० मिनेट ख...

लायन्सद्वारा डाईबेटिस चेकअफ क्याम्प संचालन

हसन्दह । मधुमेह दिवसको अवसरमा मङ्गलबार पथरी शनिश्चरे ५ चिलाझारमा लायन्स इन्टरनेशनलले कार्यक्रम गरेको छ । एलसी पथरी, एलसी पथरी योङ हार्ट, एलसी कृएटिभ लेडिज र लिओ पथरीको आयोजनामा डाईबेटिस चेकअफ क्याम्पको आयोजना गरेको हो। कार्यक्रममा प्रेसरसमेत चेकअफ गरिएको थियो । ...

नगर पशु अस्पताल सुरु

पथरी ।  मोरङको पथरी शनिश्चरे वडा नं. ३ प्रगति टोलमा रहेको  पथरी नगर पशु अस्पतालले आफ्नो सेवा सुरु गरेको छ । वि.सं. २०७९ कात्तिक २७ गते शिलान्यास गरिएको सो अस्पतालका आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोद्वारा उद्घाटन गरिएको हो । वडा नं. ३ का अध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधि...

नगरपालिकाको सहयोगमा रिसिदेवलाई उपचारको लागि बनेपा पठाइयो

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ५ का आर्थिक विपन्न १५ वर्षीय दीपक रिसिदेवको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ । १ वर्षदेखि राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि रिसिदेवलाई बनेपा लगिएको हो । पथरी शनिश्चरे नगरपालिकाले बनेपासम्म पुर्‍याउन एम्बुलेन्स सेवा उपलब्ध गराउ...

पालिकास्तरीय पोषण कार्यक्रमको समीक्षा 

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिकास्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७९/८० को स्थानीय तहस्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन भोलि हुनेछ ।...

सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा सहभागितामूलक ग्रामीण लेखाजोखा (PRA) कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा आज ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । यो कार्यक्रम लघु उद्यमी सृजनाको पहिलो चरणको कार्यक्रम हो । वडा अध्यक्ष...

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

पथरी ।  मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ‘स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम’ सुरु भएको छ । आज नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रम असोज १८ ...

ललितपुरमा फुटसल प्रतियोगिता हुने

ललितपुर । नखिपोट १४ लोहा चोक ललितपुरमा फस्ट दसैं फुटसल टुर्नामेन्ट २०८० हुने भएको छ। सेभेन एफसीको आयोजनामा हुने फुटसल असोज १९ देखि २० गतेसम्म हुने वताइएको छ। आयोजक समितिका सदस्य समित बेघा लिम्बुले ५ हजार एन्ट्री फी तोकिएको टुर्नामेन्टका विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहितको पुरस्कारको व्यवस्था रहेको वताएका छन्...