हसन्दह । पथरीशनिश्चरे ६ मा मटर पंखा तालिमको उदघाटन भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिहिबार एक महिने तालिमको आयोजना भएको हो । तालिममा पथरीशनिश्चरे ६ का ९ जनाले युवाले सहभागिता जनाएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देबिमाया काफ्ले सीप सिकेर युवाहरु...






