झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ५ जनालाई पक्राउ गरेको छ । मङ्गलबार दिउँसो साढे ३ बजे अर्जुनधारा नगरपालिका- ११ नयाँबसपार्क स्थित ३५ बर्षीय अप्सना भन्ने निसा खातुनलाई प्रहरी पक्राउ गर्यो । लुकाईछिपाई राखेको अवस्थामा ८ सय मिलिग्राम ब्राउनसुगर...






