लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउदै नगरपालिका 

पथरी । नगरपालिकाको कार्यालय पथरी शनिश्चरेले नगर क्षेत्रको घर पालुवा पशुचौपायलाई लम्पी स्किन रोग बिरुद्धको भ्याक्सिन आजबाट लगाउन सुरु गरेको छ । महामारीको रुपमा फैलिएको लम्पी स्किनले सयौं घरपालुवा पशुचौपाय प्रभावित भएपछि नगरपालिकाले निःशुल्क भ्याक्सिन लगाउने तयारी गरेको हो । पथरी शनिश्चरे वडा नं. २ बाट सुरु गरिएको छ ।...

रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारण सभा

दमक(झापा)। शनिबार झापाको दमक ७ स्थित संरक्षणटोलको भवनमा रुबाई अभियन्ता सल्लाहकार याम थुलुङको प्रमुख आतिथ्यतामा रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारणसभा तथा ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । सभाले अध्यक्षमा राजकुमार सुब्बा अनिश्चित, उपाध्यक्षमा मुसाहाङ अम्याङ्सा, महासचिवमा विनोद राई, सचिवमा कमल मिश्...

पत्रकार आचार्य र साहित्यकार बराल सम्मानित

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले भानुकला केन्द्रले देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको बताएका छन। आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तको उपलक्ष्यमा भानुकला केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले बताएका हुन्  । ‘स्रष्टा सम्मान, समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रम भनेर आमन्त्रण गर्नुभय...

साहित्यकारहरुको प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

चन्द्र मादेन आन्छन उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति प्रतिष्ठान र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेशस्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने “श्रष्टाहरुको लेखन शिविर“ सम्पन्न भएको छ । पहिलो दिन असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार...

साहित्य समाजको ऐना: प्रदेश प्रमुख खापुङ

बिराटनगर । साहित्य समाजको ऐना भएको र ऐनाले सधैँ सक्कल कुरामात्रै देखाउने प्रदेश प्रमुख माननीय परशुराम खापुङले बताएका छन् । आज बिराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा बोल्नुहुँदै प्रदेश प्रमुखज्यूले सो कुरा बताएका हुन् । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तिको अवसर ...

पृथ्वीको पोट्रेट चित्र

  समयको क्यान्भासमा यथार्थको कुचि समातेर समयलेनै कोरिरहेको छ पृथ्वीको पोट्रेट चित्र। चित्रमा अटाएका सबै मान्छेहरू भिन्चीको मोनालिसा जस्तो सुन्दर छैनन् अधिकांशमा फिक्का छ,मानवताको रङ्ग फिक्का छ,आत्मियताको रङ्ग बरू गाढागरी लत्पतिएको छ जताततै,क्रोध र ईष्याको रङ्गहरू। चित्रमा देख्न सकिन्छ त्यो युगद...

ओ पेङ्दोर्जे पढेपछि…

सेवारो! ओ पेङ्दोर्जे विमोचन भएपछि विराटनगर गएर लिएँ । थोरै कवि मात्रै होलान जो यतिबेला निडर भएर भुईँमान्छेको कविता लेख्छन् । त्यस्तै थोरै कविहरू मध्ये एक निडर कवि लाग्छ राजु स्याङ्तन । सामाजिक सञ्जालहरूमा पढ्न पाएका उनका कविताहरूबाटै उनका कविताहरू पढ्ने रुचि बढेको हो । आज संग्रह पढि सकियो र केही लेखौँ लाग्यो .......

गजल

मुहानै जब धमिलो हुन्छ खोलालाइ के दोष दिनु र पृये तीर्खा छ खाउँ कसरी मैले पोखौं को माथी रोष र पृये ! ............ गर्जियो मेघ वर्षियो झरी कमिला वेहाल धरती भरी पसीना छर्ने ढिकुटी भर्ने कहाँबाट ल्याउनु जोश र पृये ! ........... वुद्धिको विर्को खुलेन कहिल्यै समय घर्की गइसके पछि वाँकी छ केवल वदनामी मात्र के गर्नु खोसा...

‘मना लाङ्योःक्खा’ सार्वजनिक

ललितपुर । साहित्यकार पुष्पहाङ लोवाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । शनिबार याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले  ललितपुरमा आयोजित समारोहमा सो कथासंग्रह सार्वजनिक गरेका हुन् ...

सुनाखरीमा नयाँ नेतृत्व चयन

पथरी । सुनाखरी माध्यमिक बिद्यालय पथरी शनिश्चरेमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । बिद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मान सिङ गुरुङ, सुनिता चौधरी, राम बहादुर गुरुङ, रिता लिम्बु सर्वसम्मत चयन भएका हुन। साथै सुनाखरी माध्यमिक बिद्यालयको शिक्षक अभिभाबक संघ पनि गठन गरिएको छ । अभिभावकहरुको भेलाले संघ अध्यक्षमा उपेन्...