सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरूक हुनुपर्छ: मन्त्री राई

धरान (सुनसरी) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन। सोमबार युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आम सञ्चार समितिले धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री ...

महासंघको ‘अग्रज अनुहार’ पुस्तक विमोचन अगाडि नै फोनिजको नियन्त्रणमा

काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान समितिले विमोचन गर्ने भनेको 'अग्रज अनुहार' पुस्तक नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नियन्त्रणमा लिएको छ । महासंघले सो पुस्तक विमोचनका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, क...

राष्ट्रपति रनिङ सिल्डको च्याम्पियन बुद्ध मावि बन्यो

पथरी । पन्चायत मावि पथरी शनिश्चरेमा बिहीबारदेखि जारी ५ औं राष्ट्रपति रनिङ सिल्ड २०८०को च्याम्पियन बुद्ध माध्यमिक विद्यालय बन्न सफल भएको छ। ९ स्वर्ण र ३ वटा रजत पदक जित्दै सो विद्यालय विजेता बन्न सफल भएको हो। बुद्धले छात्रा तर्फको सटपुट, छात्र तर्फबाट १ सय, २ सय र लङ जम्प तथा छात्रा तर्फका ४ सय, १५ सय, ४×४सय मिटर रिले ...

पन्चायतमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु(फोटो फिचरसहित)

पथरी । पञ्चायत मावि पथरी शनिश्चरे मोरङमा बिहिवारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सो प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहेका नगर प्रमुख तुम्वापोल...

छात्र र छात्रा फुटबलमा पथरीको रेडस्टार कलेज फाइनलमा

बिराटनगर । हिसान खेल सप्ताह-२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमल...

नगर खेलकुद महोत्सव: पीएसडब्लू एफसी विजयी

पथरी । जांते मोड पथरीमा जारी रहेको नगर खेलकुद महोत्सव अर्न्तगत महिला फुटवल प्रतियोगितामा पीएसडब्लू विजय भएको  छ। आईतबार सम्पन्न भएको प्रतिस्पर्धामा पीएसडब्लूले राइजिङ स्टार एफसीलाई ० को विरूद्ध २ गोल गर्दैै विजय हासिल गरेको हो। दुबै गोल पहिलो हापमा लाग्यो । प्रमिला मगरले  २ मिनेटमा र निक्की लिम्बुले ८ औं मिनेटमा गर्‍य...

नगर खेलकुद महोत्सव: सिरिजङ्गा फाइनलमा पुग्यो

पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित लिम्बुले गो...

क्षयरोगीलाई निःशुल्क खाद्य सामाग्री वितरण

पथरी । मोरङको पथरीशनिश्चरे नगरका क्षयरोगीहरुलाई नेपाल मेडिकल ट्रष्ट (बी.एन.एम.टी)ले बिहिवार निःशुल्क खाद्य समाग्री वितरण गरेको छ । स्वास्थ्य सम्वन्धी कार्यक्रमपछि नगरमा रहेका १४ जना क्षयरोगीलाई २५ किलो चमाल, दाल, तेल, चना, पिठो र सोयविनको सेट वितरण गरिएको हो । खाद्यान्न ६ महिनासम्म निरन्तर वितरण गरिने बीएनएमटीका कार...

नगर खेलकुद महोत्सव: देबीगन्ज सेमिफाइनलमा

पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा कल्याण एफ सी पराजित भएको छ । बिहीवार भएको खेलमा  बि१६ लाई ४-२ गोल अन्तरले पाखा लगाएको कल्याणले देबीगन्ज एफसीलाई जित्न सकेन । देबीगन्जले कल्याण एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । देबीगन्जका निरज परियारले खेलको...

नगर खेलकुद महोत्सव: कल्याण दोस्रो चरणमा

पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा कल्याण एफ सीले.ले बिजयी सुरुवात गरेको छ । मङ्गलबार भएको खेलमा कल्याणले बि१६ लाई ४-२ गोल अन्तरले पाखा लगायो । बी१६ का लागि कबि राई र सुरज शिवले गोल गरे । कल्याणका लागि सुर्य याख्खाले ह्ट्रिक गोल गरे र बिबेब आङ्देम्बेले थप एक गोल गरे । खेलको म्यान अफ ...