मुसहर र गेलाबारी बस्तीमा न्यानो कपडा वितरण

हसन्दह । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरे वडा नं. ६ का अति विपन्नहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् । सोमबार  वडा नं. ६ को मुसहरघट्टा मुसहर बस्ती र गेलाबारीका ७६ जना बालबालिकाहरुलाई काफ्लेले न्यानो कपडा वितरण गरेकी हुन् । कपडा वितरण कार्यक्रममा...

नगर खेलकुद महोत्सव: टाइब्रेकरको सहायताले यूनिटी स्पोर्टस् विजयी

पथरी । जातेमोडमा पथरीमा जारी पथरी शनिश्चरे नगर खुलकुद महोत्सव २०८० अन्तर्गत  सोमबारको फुटबल खेलमा यूनिटी स्पोर्टस् एफ.सी. विजयी भएको छ । यूनिटी स्पोर्टस् एफ.सी.ले पुलचौक एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्‍यो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा मोडियो। यूनिटीका तर्फबाट निरज धिमाल, रोहन लिम्बु र राजकु...

तिम्सिना ११औं पुस्तकको तयारीमा

पथरी शनिश्चरे मोरङका दीपेन्द्रराज तिम्सिना पुस्तक लेखनमा तल्लीन छन् । खोजकर्ता तिम्सिनाको ११ औं पुस्तक यहीँ साता बजारमा ल्याउदैछन । तयारीमा रहेको पछिल्लो पुस्तक हो, `तिमिल्सिना इतिहास:  विगतदेखि वर्तमानसम्म´। झापा, माेरङ, सुनसरी, काठमाडौ, भक्तपुर, इलाम र पाँचथर पुगेर ६ महिना खोजबिन गर्दै तयार गरेको पुस्तक २ सय ९० पेजक...

नगर खेलकुद महोत्सव: फराकिलो अन्तरले नाजरिन विजयी

पथरी । जातेमोड पथरीमा जारी `पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०´ अन्तर्गत आइतबारको फुटबल खेलमा नाजरिन वाई.सी. विजयी भएको छ । नाजरिन वाई.सी.ले वाई.एफ.सी.लाई ०–५ गोल अन्तरले पराजित गरेको हो । खेलमा सलिन तामाङ र डिरिङ राईले २/२ गोल गरे भने गुञ्जाहाङ लिम्बुले १ गोल गरे । म्यान अफ द म्याच घोषित लिम्बुलाई आयोजना नगर खेलकु...

पथरीमा नगर खेलकुद महोत्सव सुरु

पथरी । मोरङको पथरी शनिश्चरेमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ सुरु भएको छ । शनिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगर खेलकुद विकास समितिको आयोजनामा भएको महोत्सवको उदघाटन गरे । माघ १५ गतेसम्म खेलकुद महोत्सव हुनेछ । प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा भएको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख तुम्वापोल...

अरनिकोमा आईसीयू सेवा संचालनमा

उर्लाबारी । अरनिको हस्पिटल प्रा.लि. उर्लाबारी मोरङले आईसीयू सेवा सुरु गरेको छ । मुकाम बाहिर पहिलो पटक हस्पिटलले आईसीयू सेवा सञ्चालनमा ल्याएको हो । भेन्टिलेटरसहितको ६ बेडको आईसीयू सेवा सुरु भएको बरिष्ठ विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले जानकारी दिए । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आईसीयू सञ्चालन ल्याएको उ...

पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद महोत्सवमा जुटयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ मा जुटेको छ । नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा माघ ६ गतेदेखि माघ १५ गतेसम्म खेलकुद महोत्सव हुने बिहिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्व...

चिसो बढेपछि बिद्यालयहरु बिदा

पथरी । अध्याधिक चिसो बढेसङ्गै पथरी शनिश्चरे नगरपालिकाले बिदा दिएको छ । मङ्गलबार सूचना जारी गर्दै पालिकामा अवस्थित बिद्यालयहरुलाई माघ ३ गतेदेखि माघ ५ गतेसम्म बिदा दिएको हो । ...

शैक्षिक परार्मश संघ प्रदेश समितिको अध्यक्षमा कुरुम्बाङ निर्वाचित

इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी दुई वर्षे कार्यकालका लागि नयाॅ कार्य समिति चयन गरेको छ । नव निर्वाचित अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाड), उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा म...

सिद्देश्वरको रक्तदान कार्यक्रम

सखुवारा । सिद्देश्वर बचत तथा ऋण सहकारी सस्था लि.पथरी शनिश्चरे ८ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार नेपाल रेड्क्तस सोसाइटी उर्लाबारी उपशाखा, मोरङको प्रविधिक सहयोगमा भएको रक्तदानमा ३२ पिन्ट रगत सङ्कलन भएको छ ।...