आत्मानन्द कप: तिजोक पाँचथरको सानदार जित

माङसेबुङ(इलाम)। प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा जारी आत्मानन्द कपको सेमिफाइनल चरण बुधबार पुरा भएको छ । दार्जिलिङ भारत र तिजोक पाँचथर बीचको खेल सकिए सङ्गै सेमिफाइनल चरण सकिएको हो । ३–०  गोल अन्तरले जित निकाल्दै तिजोक अर्को चरणमा प्रवेश गर्‍यो । पहिलो हाप गोलरहित टुंगियो । दोस्रो हापमा दार्जिलिङ समालिएर खेल्न...

आत्मानन्द कप: माङ्सेबुङ उपाधिको दाबेदार बन्यो

माङ्सेबुङ(इलाम) । १६ औं संस्करणको आत्मानन्द कपको फाइनलमा घरेलु टिम माङ्सेबुङ प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङलाई २-१ गोलले पराजित गर्दै माङसेबुङ उपाधिको दावेदार बन्यो । घरेलु मैदानमा दर्शनको साथ पाएको माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक/एक गोलको गरे । सिरिजंगाका लागि पारस...

आत्मानन्द कप: दार्जिलिङद्वारा गोलबजार पराजित

माङ्सेबुङ(इलाम) ।  प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा भएको खेलमा पाहुना टिम भारत दार्जिलिङको एमएफसीले सिरहाको गोलबजारलाई ३–१ गोलान्तरले पराजित गरेको छ । एमएफसीका सुजल मुण्डाले खेलको दोस्रो मिनेटमै विपक्षीको गोलपोस्टमा जाली चुमाए । गोलबजारका मनिष मगरले ११औं मिनेटमै जबाफी गोल फर्काउदै एमएफसीसङ्ग बदला लिए । ३७ औं...

रुखले किचेर २ जनाको मृत्यु

बिराटनगर । खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ बर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रमम...

आत्मानन्द कप: सिरिजङ्गा र माङ्सेबुङ सेमिफाईनलमा भिड्ने

माङसेबुङ(इलाम) । आत्मानन्द कपको सेमिफाइनलको यात्रा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङले तय गरेको छ । आईतबार भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजङगा मोरङ सेमिफाईनलमा प्रवेश गरेको हो । सञ्जय धिमालले खेलको २८ औं मिनेटमा गोल किपरसँग वान भर्सेज वानमा जाली चुमाएका थिए । सोही गोलनै तेह...

आत्मानन्द कप: पाँचथर सेमिफाइनलमा प्रवेश

माङ्सेबुङ(इलाम) । तिजोक युवा क्लब पाँचथर माङसेबुङमा जारी आत्मानन्द कपको सेमीफाइनलमा पुगेको छ । शनिबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २-१ गोलको अन्तरमा पराजित गर्दै  पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो । सुरुआतमा १ गोलले तिजोक पछि पर्‍यो ।  पहिलो हाफको ८ औं मिनेटमा नै धनकुटाका बु...

जसपा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल निर्वाचित

पान्थर । जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल लावती (डम्बर) सर्वसम्मत चयन भएका छन् । आज फेदेन पान्थरमा भएको पुनर्गठन कार्यक्रमले लावतीको नेतृत्वमा ३५ सदस्यीय लिम्बुवान रास्ट्रीय समिति गठन भएको हो । समितिको उपाध्यक्षत्रयमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नी माया मेचे, मुख्यसच...

फाउण्डेसनले विश्व शान्ति यात्रा सुरु गर्ने 

दमक । ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ मूल नाराका साथ आइतबारबाट स्वीकारोक्ति फाउण्डेसन अमेरिकाले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ थाल्ने भएको छ । आइतबार झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट औपचारिक कार्यक्रम गरेर यात्रा थाल्न लागेको हो । यात्रा बारे जानकारी दिन शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल...

विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

मिक्लाजुङ(मोरङ) । स्व. तिलक बान्तावा राईको तेस्रो पुण्यतिथिमा परिवारजनले ८० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । टाँडी मावि मिक्लाजुङ १ टाडीका कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो । इमान्दार राजनितिक तथा ब्यवसायी ...

वडा कार्यालयद्वारा बिद्युतीय सूचना साइकल तयार

वडा कार्यालयको सन्देश प्रबाह गर्दै वडा अध्यक्ष नैना राई । पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले बिद्युतीय सूचना साइकल तयार गरेको छ । नगरपालिकाको सेवा सुबिधा, सूचनाहरु प्रभावकारी रुपमा टोल, बस्तीहरुमा संचार गर्ने हेतुले सूचना साइकल तयार गरिएको वडा अध्यक्ष नैना राईले जानकारी गराए । वडा कार्यालय...