पथरी। सिरिजंगा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको वरिष्ठ उपाध्यक्षमा केशब कुरुम्बाङ निर्वाचित भएका छन् । आज भएको निर्वाचनको मत परिणामअनुसार १ सय ६९ मत प्राप्त गरि विजयी भएका हुन । नवनिर्वाचित कुरुम्बाङ्को स्पर्धी काजी सावाँ लिम्बु ३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्ष बाहेकको पदहरुमा सर्वसम्मत भएको थियो । सहमति...






