भाषण कला तालिम सकियो

पथरी । ३ दिने उद्घोषण तथा भाषण कला तालिमको समापन गरिएको छ । पत्रकार मिडिया प्रा.लि. मोरङको आयोजनामा भएको तालिम वैशाख २४ गतेसम्म हसन्दह सामुदायिक भवनमा तालिम भएको थियो । पथरी शनिश्चरे ५ का वडा अध्यक्ष चेतन खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहेका थिए ।  नेत्र पी अधिकारी,...

सांसद डा. सिंहले किन कपडा खोले?

काठमाडौ । सोमबार दिउँसो प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेका छन ।  सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । त्यसपछि सांसद सिंह अहिले बैठकस्थलबाट बाहिए । बाहिर निस्के...

बाल साहित्य महोत्सव २०८० सुरु

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गरेका छन् । हिजो पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरे ।  पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला र साहित्यले स्थान पाइरहेकोमा खुसी लागेको उनले बताए । क...

राष्ट्रिय स्वतन्त्र पार्टी अब रचनात्मक प्रतिपक्षमा बस्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरी सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।...

डा. मिरेन्द्र रिजाल काङ्ग्रेस केन्द्रीय सदस्यमा मनोनीत 

पथरी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डा. मिरेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाए ।...

बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो: प्रधानमन्त्री

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीको सुखद् अवसरमा बौद्ध धर्मालम्बी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रीद्वारा आज जारी शुभकामना सन्देशमा भनेका छन, `आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन...

आज भाउन्नेमा `धिरज राई कन्सर्ट-२०८०´

बेलबारी । आज`बुद्ध वज बर्न इन नेपाल´भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुदैछ । मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीको आयोजनामा हुने कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक अमीर मगरले जनाए। बुद्ध जयन्तीको पावन अवसर पारेर  बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुदैछ । गुम्बाको अध्यक्ष समेत रह...

सूचना प्रविधिको बिकासले मुलुकलाई समृद्धि बनाउन सकिन्छ: प्रधानमन्त्री

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउन थालिएको छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन। आज शुभकामना ...

सत्तारूढ दल जसपाले बनायो, संघर्ष समिति

बेलबारी । सत्तारूढ जनता समाजबादी पार्टी नेपाल(जसपा)ले प्रदेश नम्बर १ स्तरीय पुनः नामाङ्कन संघर्ष समिति बनाएको छ । सोमबार मोरङको उत्तर पुर्बको ८ वटा पालिकालाई समेटेर उत्तरी आर्कस्तरीय संघर्ष समिति बनाएको हो । समितिको संयोजकमा देउमान लिम्बू र सदस्य सचिबमा मातृका धिमाल रहेका छन् । मोरङको दक्षिणी बेल्टको संघर्ष समिति बै...

प्रतिष्ठान भित्र मुख्य मन्त्रीको सम्बोधन, बाहिरी पहिचानबादी नाराबाजी

उर्लाबारी । सोमबार मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा मुख्य मन्त्री हिक्मतकुमार कार्की आउने थाहा पाएपछि बिहान् ९ बजेदेखि पहिचानबादीहरु भेला भए । पुर्ब पश्चिम लोकमार्गको थापा चोकदेखि प्रतिष्ठान जाने बाटोमै भेला भएर करिब १ बजेसम्म नाराजुलुस गरिरहे । नाराजुलुस पछि भएक...