झडपमा घाइते लाजेहाङको निधन

धरान । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङ सुक्वाबाको निधन भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेका लाजेहाङ्को निधन भएको हो । उपचाररत लाजेहाङको शुक्रबार विहान २:३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धर...

साम्प्रदायिक ‘कोशी’ प्रदेशको नाम खारेज गर्न फेरि आन्दोलनको घोषणा

पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश नाम प्रदेश सभाले नामकरण गरेकोमा प्रदेश नाम ‘कोशी’ खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदे...

महेन्द्र क्याम्पस धरानको सभापतिमा अलौकिक निर्वाचित(विस्तृत मत परिणामसहित)

धरान(सुनसरी) । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापतिमा जनता समाजबादी पार्टी नेपाल निकट समाजबादी विद्यार्थी युनियनले विजयी हासिल गरेको छ । आज सार्वजनिक भएको मत परिणामअनुसार सभापतिमा युवराज राई अलौकिकले ८ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकट स्पर्धीले नेपाल विद्यार्थी संघका विन...

प्रधानमन्त्री प्रचण्डले संसदमा गर्नुभएको सम्बोधन भाषणको पूर्णपाठ

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संसदमा गर्नुभएको सम्बोधन भाषणको पूर्णपाठ सम्माननीय सभामुख महोदय, सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, तपस्या र बलिदानप्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुका सपना र संकल्प पूर...

गौतम बुद्धकी आमा मायादेवी पार्क बनाइने

पथरी । बौद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धकी आमा मायादेवीको स्मृतिमा पार्कको मुल गेट निर्माणका लागि शिलान्यास गरिएको छ । पथरी शनिश्चरे-७ मंगलबारेमा अवस्थित चुम्लुङ चौकमा पार्क बनाइने भएको हो । सोमबार पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधानसभा सभासद चण्डी प्रसाद...

प्रदर्शनकारीद्धारा मुख्यमन्त्री कार्कीको गाडीमा तोडफोड प्रयास

ओखलढुङ्गा । फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरोध हुदै आएको छ । आज सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङ ओखलढुंगामा स्थानीयबासीहरुले विरोध जनाएका छन् । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो । आइतबारदेखि ओखलढुङ्गामा रहेका कार्की ...

वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी

फिदिम(पाँचथर) । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरेको छ । फेदेन नगरपालिका वडा नम्बर ९ को कार्यालयमा आन्दोलनरत प्रदेश नम्बर १ को पुनः नामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको वताइएको छ ।...

पथरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा थुलुङ निर्वाचित

पथरी । स्वतन्त्र विद्यार्थी युनियन, पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरेको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । आइतबार राती करिब १० बजे जारी मत परिणामअनुसार नेपाल विद्यार्थी सङ्घका केशर थुलुङ ३ सय ७० मत प्राप्त गरि अध्यक्ष पदमा विजय भएका छन् । उनले अनेरास्ववियुका उज्वल लकान्द्रीलाई पराजित गरे । लकान्द्रीले १ सय ७६ मत पाए...

कोशी प्रदेशविरुद्ध विशाल जनप्रदर्शन

विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा प्रदेश राजधानी विराटनगरमा आइतबार विशाल प्रदर्शन गरेको छ । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले चर्को नारा लगाउँदै निषेधित क्षेत्र तोडेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको थियो । तर सो निषेध...