पञ्चायतमा वृक्षारोपण

पथरी । हाम्रो भूमि: हाम्रो भविष्य मूल उद्घोषका साथ पञ्चायत मावि पथरीले आज विश्व वातावरण दिवस मनाएको छ । साढे ४ हजार विद्यार्थी अध्ययनरत प्रदेशको नमुना मानिएको माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बत...

बोलेरो गाडी खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु

चुलाचुली (इलाम ) । लाम जिल्लाक चुलाचुली गाउँपालिका- ५ चपेटी स्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाइ बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै खट...

मुन्धुमी ज्ञान पश्चिमेली ज्ञानभन्दा वृहत छ: प्रा.डा.मारोहाङ खवाहाङ

पथरी । याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति मोरङले 'याक्थुङ चिनारी र मुन्धुम ' विषयक एक दिने प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ। सिरिजङ्गा स्मृति धार्मिक बन याग्राङसिङ हिम पथरीमा भएको कार्यक्रममा मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाका प्रध्यापक डाक्टर मारोहाङ खवाहाङले 'याक्थुङ चिनारी, मुन्धुम ' बिषयमा...

सकियो परियोजना प्रस्ताव लेखन तालिम

पथरी । आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको पाँच दिने प्रस्ताव लेखन तालिम आइतबार समापन भएको छ । तालिममा काजिमान थिङले सहजिकरण गरेका थिए ।सहभागीहरुलाई नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा किरात राई यायोक्खा संघीय उपमहासचिव अर्जुन जम्नेली राई, ...

अक्षयकोष लागि रकम हस्तान्तरण

पथरी । जनकल्याण आधारभुत विद्यालय पथरी शनिश्चरे ४ का  अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अक्षयकोष स्थापनाका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको प्रमुख आतिथ्यता मा...

पथरीमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी बन्यो

पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी निर्माण भएको छ । बालबालिका र वयस्कलाई छुटाछुट्टै दुई वटा पौडी पोखरी निर्माण गरेको वनका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिए । जेठ २५ गतेदेखि पोखरी सर्वसाधारणका लागि खुल्ला गरिने उनको भनाई छ । बालबालिकालाई १ सय र वयस्कल...

याक्थुङ (लिम्बु ) भाषालाई सरकारी कामकाजी बनाउन माग

विराटनगर । याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले सो माग गरेका हुन् । याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गराउन दबाव दिँदै प्रदेश सरकारलाई  ज्ञापनपत...

ड्राइभिङ तथा प्रस्तावना बैठक माइन्यूट लेखन तालिम सुरु

पथरी । ड्राइभिङ (३० दिने) तथा प्रस्तावना बैठक माइन्यूट लेखन तालिम (५ दिने) मोरङको पथरी शनिश्चरेमा आजवाट सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चालित तालिम नगर उप–प्रमुख देविमाया काफ्लेले उद्घाटन गरिन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजनामा तालिम सुरु भएको हो । महासंघका नगर अध्यक्ष देवेन...

गायक सिरियस राईको ‘सावा खोला बगे जस्तै . . .’ गीत सार्वजनिक

पथरी । रचनाकार तथा गायक कुमार सिरियस राईले 'सावा खोला बगे जस्तै . . .' बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार राईले बुज क्रियसनबाट तयार पारिएको भिडियो गीत सार्वजनिक गरेका हुन् । पुर्वाञ्चल रेकडिङ्ग स्टूडियोमा रेकर्ड गरिएको गीत ६ मिनेट १५ सेकेन्डको रहेको छ। kumar serious  Rai को युट्युव च्यानलबाट हेर्न सकिने गीतमा रु...

तेस्रो सि रिजंगा खुल्ला फुटबल प्रतियोगिता: उपाधि यलम्बर र कल्याणद्वारा रक्षा

सिरिजंगा चोक । मोरङको पथरी शनिश्चरे ३मा भएको तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता सकिएको छ। मंगलवार भएको फाइनलमा आयोजक सिरिजंगा एफ सीलाई ३-१ गोल अन्तरले हराउँदै यलम्बर जोरधारा युथ क्लबले उपाधि जितेको छ । पहिलो सेमिफाइनलमा यलम्बर क्लबले सप्तरंगी एफ सीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा आयोजक ...