जनता समाजबादीमा २ दर्जन भन्दा बढी प्रवेश

मिक्लाजुङ(मोरङ) । जनता समाजवादी पार्टी, (जसपा) नेपाल मिक्लाजुङ गाउँपालिकाले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । बुधबार भएको कार्यक्रममा एमाले, काङ्ग्रेस पार्टी परित्याग गरि पारस गौतम, टेकेन्द्र बुर्लाकाेटीकाे नेतृत्वमा दुई दर्जन बढी युवाहरु जसपामा प्रवेश गरेका छन। नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य बाङ...

सप्त कोशीमा हाम फालेका  व्यक्तिको उद्धार

चतरा(सुनसरी)। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र कोशी नदीमा हाम फालेका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुने साथ प्रहरी चौकी बराहक्षेत्रका प्रहरीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई प्रहरी...

पथरी शनिश्चरेका रपालसहित ४ जना पक्राउ

पथरी । मोरङ र झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । सोही घटनामा संग्लग्न रहेकी बि...

निरौला गाउँमा रुखले किचेर एकको मृत्यु

तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाँउकोमा लागि गम्भिर घाईते भएका थिए । निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा हिजो साढे २ बजे मृत्यु भएक...

निषेधित औषधिसहित ३ जना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधि सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध नि...

छात्र र छात्रा फुटबलमा पथरीको रेडस्टार कलेज फाइनलमा

बिराटनगर । हिसान खेल सप्ताह-२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमल...

नगर खेलकुद महोत्सव: पुरुष फुटबलको उपाधि सिरिजङ्गाद्वारा रक्षा

पथरी ।`पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफ.सी.ले चुमेको छ । सोमबार भएको फाइनल खेल स्पर्धी नाजारिन युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो हापको २ मिनेटमै हेडमार्फत गोल संयोग थापाले गरे । सोही गोल जितेको लागि पर्याप्त रहन गयो । सुरुवातदेखि नै ...

नगर खेलकुद महोत्सव: पीएसडब्लू एफसी विजयी

पथरी । जांते मोड पथरीमा जारी रहेको नगर खेलकुद महोत्सव अर्न्तगत महिला फुटवल प्रतियोगितामा पीएसडब्लू विजय भएको  छ। आईतबार सम्पन्न भएको प्रतिस्पर्धामा पीएसडब्लूले राइजिङ स्टार एफसीलाई ० को विरूद्ध २ गोल गर्दैै विजय हासिल गरेको हो। दुबै गोल पहिलो हापमा लाग्यो । प्रमिला मगरले  २ मिनेटमा र निक्की लिम्बुले ८ औं मिनेटमा गर्‍य...

नगर खेलकुद महोत्सव: फाइनलमा सिरिजङ्गा नाजरिन भिड्ने

पथरी । माघ १५ गते हुने फाइनलमा नाजारिन युथ क्लब र सिरिजङ्गा एफसी भिड्ने भएको छ । शनिबार भएको अन्तिम सेमिफाइनलमा  टाइब्रेकरमा देविगन्ज एफ.सी.लाई पराजित गरेपछि सिरिजङ्गासङ्ग भेट पक्का भएको हो । नाजारिनले देविगन्जलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । निर्धारित खेलको समयमा नाजरिनका दिरिङहाङ राईले १३ औं मिनेटमा गोल गरे। खेलक...