ञ्युङ्ने उपसना मौन व्रत पुजा हुने

पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे १ मा छयाप ञ्युङ्ने उपसना मौन व्रत पूजा संचालन हुने भएको छ । फागुन १७ गतेदेखि फागुन २२ गतेसम्म हुने पुजामा लामा धर्म गुरु खेन्पो नरेस गुरुङले ञ्युङ्ने विषयमा धर्मदेशना दिने कार्यक्रम छ । फागुन १७ गते ५ बजे भेला, फागुन १८ गते बिहान् ५ बजे शिल ग्रहण गर्ने, फागुन १९ गते मौन व्रत, फा...

बिराट राजवंशीहरुको १७ औ बृहत  भेला हुने

राजेश कुमार राजवंशी बिराटनगर । बिराट राजवंशी समाज उत्थान केन्द्रीय समितिको १७ औं बृहत भेला फागुन ६ गते बिराटनगरमा हुने भएको छ। राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले पत्रकार सम्मेलनको आयोजना गर्दै बिराट राजवंशीहरुको १७ औ बृहत  भेलाबारे जानकारी गराएको हो। बिराट राजवंशीहरु बिगत १६ वर्षदेखि  पहिचान र अधिकार पू...

येले मेलाको हिसाब सार्वजनिक(हेर्नुस् पुर्ण आयव्यय)

पथरी । मुन्धुमी चुम्लुङ्ले गत माघ १३ गतेदेखि १५ गतेसम्म आयोजित येले मेलाको हरहिसाब सार्वजनिक गरेको छ । शनिबार मेला स्थल पथरी शनिश्चरे ३ सुन्दरी चोकमा आयोजित कार्यक्रममा ३ लाख ६६ हजार बराबरको आय ब्यय सार्वजनिक गरेको हो । माघ १९ गते बसेको बैठकले `धार्मिक तथा सास्कृतिक येले मेला-५०८४´ को पूर्व मन्त्री देब गुरुङ्को प्रम...

जनजाति महासङ्घ तुम्बेवामा श्रेष्ठ

तुम्बेवा(पाँचथर) । नेपाल आदिवासी जनजाति महासंघ तुम्बेवा गाउँ समन्वय परिषद् गठन गरिएको छ । समितिको अध्यक्षमा रविलाल श्रेष्ठ, उपाध्यक्षद्वयमा अञ्जना राई र  सेसेहाङ लावती रहेको छ ।  सचिवमा मिलन देवान, सहसचिवमा अमन मगर, कोषाध्यक्षमा अनिता तामाङ, सदस्यद्वयमा जयकृष्ण मुखिया र मिना भुजेल रहेको परिषद्ले जनाएको छ ।...

नयाँ वर्षको उपलक्ष्यमा येले मेला आजदेखि सुरु

पथरी । मुन्धुमी चुम्लुङ, येले मेला व्यवस्थापन समिति पथरी शनिश्चरे ३ र ५ मोरङले लगाउदै आएको येले मेला ५०८४ शनिबार बाट सुरु भएको छ । `अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता´ नाराको साथ मुन्धुमीहरुको नयाँ सम्बत येले सम्बतको अवसरमा येले मेला दशक अघिदेखि प्रत्येक माघ १३ गतेदेखि १५ गतेसम्म लाग्दै आएको छ ।माघ १३ गते दिउँसो य...

येले मेलाको तयारी पूरा(फोटो फिचरसहित)

पथरी । मुन्धुमी चुम्लुङ, येले मेला व्यवस्थापन समिति पथरी शनिश्चरे ३ र ५ मोरङले येले मेला ५०८४ लगाउने भएको छ ।  `अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता´ नाराको साथ मुन्धुमीहरुको नयाँ सम्बत येले सम्बतको अवसरमा येले मेला दशक अघिदेखि प्रत्येक माघ १३ गतेदेखि १५ गतेसम्म लाग्दै आएको छ । माघ १३ गते दिउँसो येले मेला उद्घाटन...

१० लाखमा बनेको चमेना गृह सिरिजङ्गालाई हस्तान्तरण

शनिश्चरे । १० लाखमा बनेको चमेना गृह सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेलाई हस्तान्तरण गरिएको छ । बिहीबार बन भित्र निर्मित एभेङ लिम्बू परिवारले आफन्तको नाममा निर्माण गरेको सामुदायिक चमेना गृह  हस्तान्तरण गरेको हो । मोरङ उर्लाबारी नगरपालिका ९ का धन बहादुर एभेङ लिम्बूको स्मृतिमा बनेको चमेना गृह पथरीशन...

मुक्कुमलुङबाट सरकारले हात झिक्नुपर्दछ: युवा मंच

पथरी । याक्थुङ युवा मंचले धर्मनिरपेक्षताको मर्म, सिद्धान्त मुताविक मुक्कुमलुङबाट सरकारले हात झिकेर सम्बन्धित समुदायलाई जिम्मा दिनुपर्ने बताएको छ । मङ्लबार प्रेस विज्ञप्ती जारी गर्दै मंचले सरकारलाई सो सुझाव दिएको हो ।`धर्म निरपेक्षताको मर्म, सिद्धान्त मुताविक मुक्कुमलुङबाट सरकारले हात झिक्नुपर्दछ र सम्बन्धित समुदायला...

धिमाल जातीय विकास केन्द्रको ७ औं  राष्ट्रिय महाधिबेसन:अध्यक्षमा अम्बर निर्वाचित

पथरी । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं  राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो । निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष  केदार धिमाल, उपाध्यक्ष  गिरिराज धिमाल, चार उपाध्यक्ष व्रत बहादुर धिमाल, शान्ति धिमाल, रूकमिणी धिमाल, महिला उपाध्यक्ष गंगामाया ...