प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि झापाका राईले जित्यो

पथरी । प्रथम प्रदेशस्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि झापाका  विशन राई र देवन राईको जोडीले जितेको छ । शनिबार पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले हराएका हुन् । पहिलो सेट कमल र प्रतिकको जोडीले २१–१७ को अन्तरले जितेको थियो ...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले आज प्रथम प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् । पालिकाको वडा नं. १० को शिविर डाँडामा अवस्थित पथरी शनिश्चरे ब्याडमिन्टन कभर्डहलमा नगर प्रमुख तुम्वापोले व्यानर पढेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा प्...

वडा खेलकुद महोत्सव

पथरी । रैथाने खेल संरक्षण गर्ने उद्देश्यले पथरी शनिश्चरे वडा नम्बर ३ को कार्यालयको मुख्य प्रायोजनमा वडा खेलकुद महोत्सव-२०८१ को आयोजना गरिएको छ। सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा चैत २९ गतेदेखि सुरु भएको महोत्सव आइतबार सकिएको छ । महोत्सवमा महिला विशेष लुङ्गी कप, डन्डिबियो, बाघ चाल, डोरी तान्ने, म्युजिक चेयर, पुरुष ...

रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: को को विजेता बने ?

पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१ को स्पर्धामा पाँचथरका रिसन थापाले जितेका छन् । रिसनले ७ जीत र २ बराबरी खेल्दै ८.०/९.० अङ्क सहित नगद रू. ५१,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र जितेका हुन् । रिसनले पहिलो चरणमा वाल्मीकि स्कुल पथरीका सम्राट बस्नेत (१५८५), बिर्तामोडका क्षितिज लि...

सकियो, सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता(फोटो फिचर)

चैत २७ गतेदेखि  सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता चैत ३० गते सकिएको छ । फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे नगरपालिका १ ले आयोजना गरेको प्रतियोगितामा पाचथरका रिसन थापा प्रथम भएका छन । राष्ट्रिय खेलाडी पुरुषोत्तम चौलागाईंसङ्ग ९ सेटमा बराबसरी खेलेपछि  रिसनले ८ अङ्क जोड्दै प्रथम भएका हुन...

रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: ७ चरणमा जैसवाल र थापा पहिलो र दोस्रो

पथरी । चैत २७ देखि सुरु भएको रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो दिनमा सातौ चरणको खेल सकिएको छ । ७ चरणको खेल सकिदा नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र उदयमान खेलाडी रिसन थापा समान ६.५/७ अङ्कसहित क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । रुपेशले पथरीका गणेशबहादुर लिम्बू, अग्रिम खड्का, विराटनगरका उमेश ...

रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: चार चरणमा ७ खेलाडीको सतप्रतिशत जीत

पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१को दोस्रो दिन ४ चरणको खेल सकिएको छ । दोस्रो चरणमा ७ खेलाडी सतप्रतिशत जीत सहित सामूहिकरूपमा शीर्ष स्थानमा रहेका छन् । झापाका सीएम सुश्रुत दाहाल, हेटौंडाका सीएम कृष्ण थापा, पाँचथरका रिसन थापा, सीएम पुरुषाेत्तम चौलागाईं, खोटाङका धिरेन राई, प...

पथरीमा राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

पथरी । ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’ बुधबार पथरीमा सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो र अन्डर सिस्टिन (१६) मोरङ वितेता सेम्रिस राईबाट गोटी चालेर उद्घाटन गरिएको थियो । चार दिनसम्म हुने प्रतियोगितामा पाँचौ मिस्टर काठमाडौं स्व. प्रकाश राई...

वडाध्यक्ष फुटबल प्रतियोगिता: वडा नं. १ ले वडा नम्बर ९ लाई पाखा लगायो

पथरी । प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. १ ले  हात पारेको छ । सोमबार भएको फाइनलमा खेलमा वडा नं. १ ले वडा नं. ९ लाई सुन्यको विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको १० औं मिनेटमा वडा नं. १ को तर्फबाट रबिन राईले गोल गरेका थिए । विजेता टिमले नगद रु ३१ हजार रुपैयाँसहित म...

 वडाध्यक्ष वडास्तरीय फुटबल प्रतियोगिता: आज वडा नं. ९ र १ फाइनलमा भिड्ने

पथरी । जारी प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा जातेमोडमा हुने स्पर्धा वडा नम्बर १ र ९ बीच हुनेछ।फाइनल खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । आइतबार भएको खेलमा वडा नं. ९ विजयी हुँदै फाइनल प्रवेश गरेको ...