आन्दोलनको जगमा बालकल्याण माबिको अध्यक्षमा लुइँटेल निर्वाचित

नवनिर्वाचित अध्यक्ष लुइँटेल विद्यार्थीको अग्रपंक्तिमा । कीर्तिपुर । बालकल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ मोरङमा बिद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन गरिएको छ । सोमबार बिहान् बसेको समितिको बैठकले लोकनाथ लुइँटेल(प्रताप) लाई अध्यक्षमा चयन गरेको हो । शिक्षा ऐन २०२८ ले सामुदायिक बिद्यालय संचालन, रेखदेख व्यवस्थापन...

३० जना कृषकले बेमौसमी तरकारी खेती गर्न सिक्यो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा ३ दिने नगरस्तरीय बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । फागुन ११ देखि आइतबारसम्म सम्पन्न तालिममा सबै वडाका ३ जनाका दरले ३० जना कृषकहरुले तरकारी खेती गर्न सिकेका थिए ।...

बालकल्याणमा बिबाद कायमै, पठनपाठन प्रभावित

पथरी । बालकल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ मा विवाद हुदा पठनपाठन प्रभावित हुँदै आएको छ । मङ्गलबारदेखि विद्यार्थी र अभिभावक आन्दोलित हुँदा पठनपाठन प्रभावित हुदै आएको हो । विभिन्न माग राख्दै सुरु भएको आन्दोलन समाधान गर्न बसेको छलफल शुक्रबार पनि निष्कर्षबिहिन भयो । पथरी शनिश्चरे ७ का वडा अध्यक्ष उ...

२६ जना हाईड्रोसील बिरामी लाभान्वित

हसन्दह । पथरी शनिश्चरेको हसन्दह स्वास्थ्य चौकीमा हाईड्रोसीलको निःशुल्क शल्यक्रियाका लागि स्कृनिङ्ग क्याम्प सञ्चालन गरिएको छ । बुधबार  पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा कोशी अस्पतालको विराटनगरको प्राविधिक सहयोगमा सो क्याम्प सञ्चालन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया देविमाया काफ्लेको अध्यक्षत...

हसन्दहमा एड्भान्स सिलाई कटाई तालिम सुरु

हसन्दह । मोरङको पथरी शनिश्चरे ६ मा एड्भान्स सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुराना लघु उद्यमीहरुको लागि सो तालिम आयोजना गरिएको हो । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष कृष...

बाल कल्याणका अभिभावकहरुद्वारा प्रदर्शन

पथरी । बाल कल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ का विद्यार्थी र अभिभावकले बुधबार प्रदर्शन गरेका छन् । उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा प...

अरुणोदयको वार्षिकोत्सब

पथरी । अरुणोदय अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे १० ले २९ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न गरेको छ । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा विद्यालयले अभिभावक दिवस तथा वार्षिकोत्सव सोमबार मनाएको हो ।सो अवसरमा विद्यार्थीहरूले र्‍याम्स, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिहरु पस्...

विषयगत प्रश्न निर्माण बारेमा अभिमुखिकरण

पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाले विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्वन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । सामुदायिक विद्यालयको कक्षा–५ र ८ मा अध्यापन गर्ने नेपाली, अंग्रेजी, सामाजिक, गणित र विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूका लागि विशिष्टिकरण तालिका अनुसार प्रश्न निर्माणका लागि स...

एभरेष्टको३८ औं वार्षिकोत्सब  

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान रहेको बताएका छन् । हिजो एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरेको ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सवमा प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन् । उनले भने‘पथरी शनिश्चरेको सबैभन्दा जेठो नि...

विश्लेषण तालिम सुरु

पथरी । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुका लागि पल्स विश्लेषण तालिम आजबाट सुरु भएको छ । सहकारी शाखा पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिम नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा उद्घाटन गरिएको हो । तालिम दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नगरको सहकारी संयोजक उद्धवराज बस्नेत र प्रशि...