विद्यार्थीहरुको महासम्मेलनमा मन्त्री जबेगु भन्छन् `हामी आन्दोलन पनि गरौं, हक अधिकारको निम्ति पनि लडौ´

धरान । सुनसरीको धरान स्थित किरात याक्थुङ चुम्लुङमा लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु भएको छ ।मङ्गलबार भएको महासम्मेलनलाई प्रादेशिक भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगुले उदघाटन गरे ।  मन्त्री जबेगुले विद्यार्थीहरुलाई हक अधिकारको निम्ति आन्दोलन गर्न सुझाएका छन् । प्रमुख अतिथि समेत र...

दादुरा रुबेला खोप अभियान सुरु

पथरी । दादुरा–रुबेला विरुद्धको खोप अभियान मङ्गलबारदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान  चैत ७ गतेसम्म सञ्चालन गर्दैछ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८० मा पहिलो दिन  ३ हजार ९ सय २७ जनाले खोप लगाएका छन् । नगरको १० वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो । जसअन्तर...

पालिकास्तरीय खोप समन्वय समितिको कार्यक्रम

पथरी । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिकास्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्टाए । फागुन २९ गतेदेखि...

नि:शुल्क लोक सेवा तयारी कक्षा सुरु

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर २ र ३ को कार्यालयको सहयोगमा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा कार्यालयको सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.लि.ले तयारी कक्षा थालेको प्रा.लि.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए। वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गर...

पथरी शनिश्चरेमा खोरेत रोगको सङ्क्रमण देखियो

सखुवारा । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसीमा खोरेत रोगको सङक्रमण देखिएको छ । मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखा परेको हो ।हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन आवश्यक छ । वडा न. ८ का वडा अध्यक्ष नविन कार्कीले ...

बाल नमुनाले मनायो अभिभावक दिवस 

पथरी । बाल नमुना विद्या मन्दिर पथरी शनिश्चरे १० ले २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार शिक्षासेवी टंकप्रसाद शर्मा फूयाँलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कक्षा -नर्सरीदेखि १० सम्मका छात्र छात्राहरुलाई ट्रफी, प्रमाण पत्र र मेडल सहित पुरस्कृत ...

किसान सुचिकरणको लागि गणक तालिम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा किसान सुचिकरण अभिमुखीकरण गोष्ठी तथा गणक तालिम कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको तालिमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका थिए । नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले किसान सुचिकरण अभिमुखीकरण गोष्ठी तथा गणक तालिम कार्यक्रमक...

सुनवर्षी नगरपालिकाले नि:शुल्क कोरियन भाषा बढाउने

डाइनिया । मोरङको सुनवर्षी नगरपालिकाले नि:शुल्क कोरियन भाषा प्रशिक्षण कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाले फागुन १५ गते सूचना जारी गर्दै कार्यक्रम बारे थाहा दिएको हो । सूचनामा नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालयमार्फत फागुन २५ गते कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरिएको छ । इच्छुक युवालाई नागरिकत...

क्षयरोगीहरुलाई पौष्टिक आहार

पथरी ।  नव क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार  पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा नगरपालिकाम १४ जना क्षयरोगका विरामीहरुलाई पौष्टिक आहार वितरण गरिएको हो । सो कार्यक्रमको सहयोगी संस्था बीएनएमटी नेपाल, सावित्रा बस्नेट र ब्रिटेन नेपाल ट्रष्...

जर्सी तथा टिसर्ट वितरण

बिराटनगर । नगर खेलकुद विकास समिति पथरी शनिश्चरेद्वारा १४ औं राष्ट्रपति रनिह सिल्ड प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरुलाई जर्सी तथा टिसर्ट वितरण गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाबाट छनौट भएका ९८ जना खेलाडीहरूका लागि जर्सी तथा टि सर्ट वितरण गरिएको हो । नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, सदस्य लोकसा...