भुल्केमा वृक्षारोपण

पथरी । विश्व वातावरण दिवसको अवसरमा पथरीशनिश्चरे १ भुल्के मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । सोमबार स्थानीय रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसले बृक्षारोपण गरेको हो । मन्दिर परिसरमा ५० बढी विभिन्न प्रजातिका विरुवाहरू विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपिएका हुन् ।...

तीन वटा डेन्टल क्लिनिकमा शिलबन्दी

पथरी । नगरपालिकाको कार्यालय पथरीशनिश्चरेले क्लिनिक तथा अस्पतालको अनुगमन गरिएको छ । सोमबार नगरका अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा चापागाई मेडिकल, ॐ जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल, कोशी डेण्टल, पथरी हस्पिटल, ॐ शान्ति डेण्टल हस्पिटल, सयपत्री डेण...

जेठ २४ गतेसम्म बिद्यालयमा बिदा

पथरी । केहि दिनदेखि अत्यधिक गर्मी बढेकाले पठनपाठनमा समस्या आएकाले गरिएको बिदा पथरी शनिश्चरे नगरपालिकाले पुनः थप गरेको छ । बर्खे बिदा कट्टा हुने गरी दोस्रोपटकमा ३ दिन बिदा थप गरेको हो । अब २४ गतेसम्म पालिकाका सस्थागत तथा सामुदायिक बिध्यालयहरुमा बिदा दिएको हो । नगरपालिकाले यस अघि जेठ १९ गतेदेखि २१ गतेसम्म बिदा दिइएको ...

नगर अस्पतालमा आँखा तथा कान उपचार सेवा संचालन हुने

पथरी । बिराटनगर आँखा अस्पताल र पथरी शनिश्चरे नगरपालिका  बीच आँखा तथा कान उपचार केन्द्र संचालनको लागि सम्झौता भएको छ । आज नगरपालिकाकामा विराटनगर आँखा अस्पतालका तर्फबाट अध्यक्ष पद्मनारायण चौधरी र नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेको हो । यो सेवा नगर अस्पतालमा अ...

पथरी शनिश्चरेमा पनि बिद्यालयमा बिदा

  पथरी । केहि दिनदेखि अत्यधिक गर्मी बढेकाले पठनपाठनमा समस्या आएकाले पथरी शनिश्चरे नगरपालिकाले बिदा दिएको छ । बर्खे बिदा कट्टा हुने गरी जेठ १९ गतेदेखी २१ गतेसम्म सामुदायिक तथा सस्थागत बिद्यालय बिदा दिइएको हो ।    ...

गर्मीको कारण मोरङको बिद्यालयहरुमा बिदा

कानेपोखरी(मोरङ) । अत्यधिक गर्मीका कारण जेठ १८ र १९ गते  मोरङ्को कानेपोखरीका निजी विद्यालयहरुमा विदा दिने  निर्णय गरेको छ । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल कानेपोखरी मोरङ्ले बिदा दिएको हो ।...

स्वास्थ्यकर्मीहरुलाई आधारभूत तालिम

पथरी । क्षयरोग निदान, उपचार तथा व्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरुलाई आधारभूत तालिमको उदघाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले तालिमको उदघाटन गरेका हुन् । तालिममा नगरपालिकाको १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ । तालिमको सहजीकरण स्वास्थ्य निर्देशनालय धनकुटाका क्षेत्रीय अध...

विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

पथरी । मोरङको पथरी शनिश्चरेमा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । नेपालमा सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमनको लागि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र कार्यदिशा ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षता...

सार्वजनिक सुनुवाई कार्यक्रम

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना बिहिवार गरेको छ । कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्य तथा प्रगति प्रतिवेदन माथि सर्वसाधारण जनताले जिज्ञासा राखेका थिए । वडामा बजेटको सिमितता र जनसमुदायको असिमित आवश्यकता समायोजन गरेर अघि बढ्न अध्यक्ष लोकनाथ न्यौप...

प्रतिष्ठानमा तीन/तीन सदस्यीय मस्यौदा समिति गठन

धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रदेश स्वास्थ्य मन्त्रालयको बिचमा " स्वास्थ्य सुदृढीकरण कार्यक्रम २०८०-२०८५" कार्यान्वयनको सम्बन्धमा एक निर्णय भएको छ। प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय र प्रतिष्ठान दुबैतिरबाट ३/३ सदस्यीय मस्यौदा समिति गठन गरि अन्...