आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

पथरी । नगरका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखा स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज नेपाल नेत्र ज्योति संघको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पतालको आयोजनामा भएको उक्त कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो । कार्...

उपकरण वितरण कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र कृषि यन्त्र उपकरणको अनुगमनदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ । आज वडा नं. ९ र ५ को मौलीबारीमा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको...

‘क्षयरोग अन्त्य’ विषयक वक्तृत्वकला प्रतियोगिता

पथरी । विश्व क्षयरोग दिवस २०८१ को अवसरमा ‘क्षयरोग अन्त्यमा हाम्रो भूमिका’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकामा आयोजित प्रतियोगितामा नगर भित्रका ६ विद्यालयका ९ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा वाल्मीकि विद्यालयकी रक्षा अधिकारी प्रथम, एभरेस्ट माविकी विप्रसा भण्डारी ...

सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरी । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साहको ३ बर्षीया छोरी चन्दा साहको मृत्यु भएको छ। चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल...

डिप बोरिङको पाइप चोरी

हसन्दह । पथरी शनिश्चरे नगरपालिका वडा नं ६ मा सिंचाइ गर्न निर्माणधिन डिप बोरिङको पाईप चोरी भएको छ । वडाको दोहोलु खण्डमा सिंचाई गर्न निर्माण भईरहेको डिप बोरिङका लागि ल्याईएको करिब ५० थान पाईप चोरी भएको बताइएको छ । निकै महंगो मुल्य पर्ने पाईप चोरी भएपनि समितिले अहिलेसम्म कुनै निकायमा गरेको छैन । घट्नाबारे प्रहरीले अहिल...

टोपी र झोला बनाउन सिकाउदै नगरपालिका 

पथरी ।  ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ  टोपी र झोला उत्पादन सम्वन्धी ३० दिने सिपमूलक तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेका छन् । तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता भग...

 वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता हुने जानकारी गराए। पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रत...

चट्ट्याङ लागेर १ जना महिलाको मृत्यु

खोटाङ । जिल्लाको केपिलाशगढी गाँउपालिका-७ मा चट्ट्याङ लागेर स्थानीय ४५ बर्षीया दिलकुमारी राईको घटना स्थलमा नै मृत्यु भएको छ । चैत्र ९ गते बिहान हावाहुरी, पानी परिरहेको अवस्थामा आँगनमा सामान लिने क्रममा राईलाई चट्ट्याङ लागेको थियो । घटना स्थलमा मृत्यु भएको राईको लाश पोष्टमार्टमको लागि जिल्ला अपताल दिक्तेल खोटाङ पठाएको...

मुलुकलाई काँग्रेस–एमालेबाट खतरा: पूर्वमन्त्री चेम्जोङ

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका सह अध्यक्ष रकम चेम्जोङले मुलुकलाई काँग्रेस र एमालेबाट खतरा रहेको बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका नेता चेम्जोङले बिगतमा गरेका भ्रष्टाचारका काण्ड लुकाउन सत्ता गठबन्धन गरेका दुई दलले उत्पीडित जनताका अधिकार खोस्दै मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका हुन् । शनिबार मोरङको उर्ला...

क्षयरोग सम्वन्धी मोडुलर तालिम सकियो 

पथरी । राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिम सकिएको छ। आज पथरी शनिश्चरे नगरपालिकामा भएको राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिमको समापन भएको हो । नगरका लेखा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर वस्तीको अध्यक्षतामा भ...