पथरी । असोज ५ गतेदेखि सञ्चालन हुने प्रथम पथरी शनिश्चरे गोल्डकप सम्पन्न गर्नको लागि आयोजकले तीव्रता दिएको छ । ए डिभिजन क्लबसहित ८ टिमले सहभागिता जनाउने गोल्डकप पथरी ११ फुटबल क्लबले आयोजना गर्दैछ । प्रतियोगितामा भारतीय क्लब युकेएफसी, झापा ११, सहलेस क्लब सर्लाही, पाचथर एफसी, आयोजकले सहभागिता जनाउने निश्चित भइसकेको र ए ...






