बिर्ता सिटि अस्पताल बिर्तामोडको फोहोर पक्राउपछि डिस्पोज

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको डम्पिङ साईडमा पक्राउ गरेको पिकअपको फोहोर बिहीबार डिस्पोज गरिएको छ । विर्ता सिटी अस्पताल बिर्तामोडबाट को २ च ३३२२ नम्बरको सवारी साधनमा ल्याइएको फोहार चैत्र २० गते नगर प्रहरीको गस्तीले राति ९ः४५ बजेको समयमा नियन्त्रणमा लिएको थियो । विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको स...

जसपाको बैठक: इलाममा पहिचानवादी सघाउने, बझाङमा जाग्रीलाई उठाउने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा  स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । बिहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पहिचानबादीहरुको साझा उम्मेदवार थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो । बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका...

श्रीमतीको हत्याको अभियोगमा श्रीमान पक्राउ 

झापा । जिल्लाको बाह्रदशी गाँउपालिका- १ भागुडुब्बामा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बिहान साढे ६ बजे स्थानीय ३३ बर्षीय दब नारायण राजबंशीले आफ्नै श्रीमती ३२ बर्षीय मोमसरी राजबंशीलाई घरयासी बिबाद हुँदा नारायण राजबंशीले श्रीमती राजबंशीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरी प्रह...

तास खेल्ने १० जना ब्यक्तिहरू पक्राउ

बिराटनगर । मोरङको मुकाम विराटनगर महानगरपालिका वडा नं.-१२ बाट जुवा (तास) खेल्ने १० जनालाई पक्राउ गरिएको छ । प्रहरीले चैत २० गते अन्दाजी १७:०० बजे  सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ को वेद निधि दाहालको घरमा जुवा (तास) खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा ...

न्यायिक समितिको सार्वजनिक सुनवाई

पथरी । न्यायिक समिति पथरी शनिश्चरेले सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । बुधबार  सहिद राम लक्षमण विद्यालयमा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले जग्गा विवाद, महिला हिंसा, सिमा विवाद लगायतको विषयहरूका बारेमा प्रश्न उठाएका थिए । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका...

अस्थायी प्रहरी चौकी कीर्तिपुरको लागि तीन कट्ठा जग्गा उपलब्ध

कीर्तिपुर । मोरङ्को पथरी शनिश्चरे नगरपालिका वडा न. ७ कीर्तिपुरमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीलाई तीन कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ । प्रहरी कार्यालयको लागि स्थानीय ३ जनाले सोमबार जग्गा दान गर्ने घोषणा गरेका हुन् । स्थानीय नरेन्द्र थापाले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा र पथरी शनिश्चरे वडा १ का देव श्रेष्ठ...

टेम्पोमा सवार तामाङको मृत्यु

झापा । जिल्लाको बिर्तामोड नगरपालिका-३ मा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एकको मृत्यु भएको हो । टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका-२ की ३१ बर्षीय स...

नौमती बाजा बजाउन सिकाउदै वडा कार्यालय 

सखुवारा । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले  आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको हो। मौ...

सिकल प्रहार गर्ने श्रीमान पक्राउ

तेह्रथुम । जिल्लाको म्याङ्लुङ नगरपालिका-६ मा धारिलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप श्रीमान पक्राउ परेका छन् । सोमबार साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर...

कफि बनाउने तालिम सुरु

सखुवारा । मोरङ्को पथरी शनिश्चरे वडा नं. ८ ले आजदेखि बारिस्ता तालिम सुरु गरेको छ । वडा कार्यालयमा कफी मेकिङ (बारिस्ता) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरे । वडा अध्यक्ष नवीन कार्कीले वडाभित्रका महिलाहरूलाई सीप दिएर दक्ष जनशक्ति निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको बताए । नगर  प्रमुख मोहन प्रसाद त...