जसपाद्वारा उम्मेदवारको नाम सिफारिस

इलाम । जनता समाजबादी पार्टी नेपाल जिल्ला समिति इलामले आईतबार उम्मेदवारहरुको नामहरु सिफारिस गरेको छ । पार्टीका केन्द्रिय सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रिय सदस्य लोकसागर साम्बा र जिल्ला उपाध्यक्ष याम प्रसाद लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनको लागि लिम्बुवान राष्ट्रिय ...

माङ्गेना यकको भेलाले जारी गर्‍यो घोषणा पत्र

याङ्यरक(पाँचथर) । जिल्लाको याङवरक गाउपालिका, फलैचामा ६४ वटा थरगत सँस्थाहरुको माङगेन्ना यक सम्बन्धि ऐतिहासिक भेला तथा पुजा सम्पन्न भएको छ । फलैचामा रहेको यस यकलाई वेघा, योङया, सेलिङ, माङमु, यक्पाङदेन लगायत ६४ वटा लिम्बू थरिहरुले माङगेन्ना यकको रुपमा मान्ने गर्दछन् । भेलाको उदघाटन समारोह याङवरक गाउपालिकाका अध्यक्ष भिम...

चिचिरी, गेन्द्रो दिवस मनाइयो

पथरी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले माेरङकाे पथरी शनिश्चरेमा चिचिरी, गेन्द्राे दिवस मनाएको छ । शनिबार “सँस्कृति, माैलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ चाैथाे चिचिरी, गेन्द्राे दिवस २०८० शान्ति सिमसारमा आयाेजना भएको हो । दिवसमा धिमाल परिकार स्टलमा माैलिक खानाहरु चिचिरी, गेन्द्राे, ताेले, चुदुर, पाय...

पालिकास्तरीय खोप समन्वय समितिको कार्यक्रम

पथरी । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिकास्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्टाए । फागुन २९ गतेदेखि...

नि:शुल्क लोक सेवा तयारी कक्षा सुरु

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर २ र ३ को कार्यालयको सहयोगमा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा कार्यालयको सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.लि.ले तयारी कक्षा थालेको प्रा.लि.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए। वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गर...

भरुवा बन्दुक सहित लेटाङबाट एक जना पक्राउ

लेटाङ । मोरङको लेटाङ नगरपालिका- २ बाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय रुपेश राई रहेका छन् । बिहिवार बेलुका साढे ८ बजे घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा राई पक्राउ  परेका ...

चिचिरी, गेन्द्राे दिवस २०८० पथरीमा मनाइने

पथरी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले माेरङकाे पथरी शनिश्चरेमा चिचिरी, गेन्द्राे दिवस मनाउने भएको छ । "सँस्कृति, माैलिकता र स्वस्थ खाना" भन्ने नाराका साथ चाैथाे चिचिरी, गेन्द्राे दिवस २०८० फागुन २६ गते शनिवार शान्ति सिमसारमा आयाेजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । धिमाल परिकार स्टलमा धिम...

पथरी शनिश्चरेमा खोरेत रोगको सङ्क्रमण देखियो

सखुवारा । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसीमा खोरेत रोगको सङक्रमण देखिएको छ । मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखा परेको हो ।हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन आवश्यक छ । वडा न. ८ का वडा अध्यक्ष नविन कार्कीले ...

सिंचाई मोटर वितरण कार्यक्रमको अनुगमन 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सिंचाई मोटर वितरण कार्यक्रम अन्तर्गत ५ वटा टोल अनुगमन गरेको छ। वडा नं. ६ मा गरिएको अनुगमनमा नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले, नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कृषि शाखा प्रमुख सविना राई, टिका राई र वडा सदस्य बिजय मण्डलको उपस्थिति रहेकोे थ...

पत्रकार महासंघ मोरङ नेतृत्वको बारेमा भ्रममा नपर्न आग्रह 

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी कार्यवाहक अध्यक्ष भट्टराईले नेपाल पत्रकार महांसघ केन्द्रीय समितिले विधानको दफा ४३ अनुसार विधानको व्याख्या गरीे पठाएको र प्रदेश समितिले शाखालाई त्यस विषयमा जानकारी गराइसकेको अवस्थ...