फिदिम(पाँचथर) । फरक क्षमता भएका १८ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार फिदिम नगरपालिका वडा नं. ४ स्थित सुखबोध माविका बिद्यार्थीहरुलाइ वितरण गरिएको हो । फिदिम नगरपालिकाको समन्वयमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम पाँचथरले 'संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम' अन्...






