सवारी दुर्घटनामा ५ को मृत्यु

पथरी । मोरङ, सुनसरी र उदयपुरमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतीय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडिको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिक...

२६ जना हाईड्रोसील बिरामी लाभान्वित

हसन्दह । पथरी शनिश्चरेको हसन्दह स्वास्थ्य चौकीमा हाईड्रोसीलको निःशुल्क शल्यक्रियाका लागि स्कृनिङ्ग क्याम्प सञ्चालन गरिएको छ । बुधबार  पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा कोशी अस्पतालको विराटनगरको प्राविधिक सहयोगमा सो क्याम्प सञ्चालन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया देविमाया काफ्लेको अध्यक्षत...

हसन्दहमा एड्भान्स सिलाई कटाई तालिम सुरु

हसन्दह । मोरङको पथरी शनिश्चरे ६ मा एड्भान्स सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुराना लघु उद्यमीहरुको लागि सो तालिम आयोजना गरिएको हो । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष कृष...

बाल कल्याणका अभिभावकहरुद्वारा प्रदर्शन

पथरी । बाल कल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ का विद्यार्थी र अभिभावकले बुधबार प्रदर्शन गरेका छन् । उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा प...

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्दामा मोरङ जिल्ला अदालतले गत  पुष १३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार भएका ती व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर- ६ का ४६ बर्षीय शंकर ...

अरुणोदयको वार्षिकोत्सब

पथरी । अरुणोदय अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे १० ले २९ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न गरेको छ । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा विद्यालयले अभिभावक दिवस तथा वार्षिकोत्सव सोमबार मनाएको हो ।सो अवसरमा विद्यार्थीहरूले र्‍याम्स, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिहरु पस्...

विषयगत प्रश्न निर्माण बारेमा अभिमुखिकरण

पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाले विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्वन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । सामुदायिक विद्यालयको कक्षा–५ र ८ मा अध्यापन गर्ने नेपाली, अंग्रेजी, सामाजिक, गणित र विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूका लागि विशिष्टिकरण तालिका अनुसार प्रश्न निर्माणका लागि स...

प्रेस मञ्च नेपाल पाँचथरमा `खाम्सा´

पाँचथर । जनता समाजबादी पार्टी नेपाल समर्थित प्रेस मञ्च नेपाल जिल्ला कार्य समिति पाँचथरको पुर्न गठन गरिएको छ । मंगलबार फिदिममा एक समारोहको  बिच  प्रेस मञ्च नेपाल जिल्ला कार्य समिती पाँचथरको पुर्न गठन गरिएकाे हाे । पुनर्गठित समितिकाे  अध्यक्षमा उपेन्द्र येक्तेन `खाम्सा´चयन भएका छन् । उपाध्यक्षमा रोहित आङबो सचिवमा पदम ...

एभरेष्टको३८ औं वार्षिकोत्सब  

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान रहेको बताएका छन् । हिजो एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरेको ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सवमा प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन् । उनले भने‘पथरी शनिश्चरेको सबैभन्दा जेठो नि...

२ वटा कार्यविधि स्वीकृत

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले २ वटा कार्यविधि स्वीकृत गरेको छ । मङ्गलबार  नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले सो निर्णयहरु पारित गरेको हो । नगरपालिका कर्मचारी तहवृद्धि तथा बढुवा सम्वन्धी कार्यविधि २०८० र नगरको फोहोरमैला तथा सरसफाई व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरेको हो । नगरपालिक...