येले मेलाको हिसाब सार्वजनिक(हेर्नुस् पुर्ण आयव्यय)

पथरी । मुन्धुमी चुम्लुङ्ले गत माघ १३ गतेदेखि १५ गतेसम्म आयोजित येले मेलाको हरहिसाब सार्वजनिक गरेको छ । शनिबार मेला स्थल पथरी शनिश्चरे ३ सुन्दरी चोकमा आयोजित कार्यक्रममा ३ लाख ६६ हजार बराबरको आय ब्यय सार्वजनिक गरेको हो । माघ १९ गते बसेको बैठकले `धार्मिक तथा सास्कृतिक येले मेला-५०८४´ को पूर्व मन्त्री देब गुरुङ्को प्रम...

कार्यपालिकाद्वारा कार्यविधि स्वीकृत र नियमावली संशोधन 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णयहरु पारित गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरपालिका कर्मचारी प्रोत्साहन कार्यविधि २०८०´ स्वीकृत र नगरपालिकाको संस्था दर्ता नियमावली २०७८´ लाई संसोधन गरिएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए । त्यस्...

हरिणको सिंङसहित पक्राउ

रङगेली । मोरङको रंगेली नगरपालिका-७ बाट हरिणको सिंङ र लागुऔषध गाँजासहित एक जना माहिला पक्राउ परेकि छिन् । मङलबार दिउँसो  इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६ सय ९७ ग्राम गाँजा...

सवारी दुर्घटना १ जनाको मृत्यु

नेता चोक । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सोमवार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको छ । हरैचाबाट बिराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अचानक ठक्कर दिंदा घाईते भएकी चौधरीको उपचारको क्रममा बिराट नर्सिङ होम ब...

वडा कार्यालयद्वारा घरमै भत्ता वितरण

शनिश्चरे । `बा-आमाको भत्ता, बा-आमाकै हातमा´ अभियान अन्तर्गत पथरी शनिश्चरे नगरपालिका  ४ नम्बर वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष लोककिरण न्यौपानेले बैङ्क पुग्न असमर्थ हुने वडाका ४६ जनालाई घरमै पुगेर भत्ता प्रदान गरेको बताएका छन् । एक्सल डेभलपमेन्ट बेङ्कका प्रतिनिधिको उपस्थितिम...

मञ्चले धरानमा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन गर्ने

धरान । लिम्बु विद्यार्थी मञ्चले दोस्रो अन्तराष्ट्रिय महासम्मेलन धरानमा गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै महासम्मेलन बारे जानकारी दिएको हो । “अस्तित्वको लागि एकता” भन्ने मूल नाराका साथ २०८० चैत्र ६ गतेदेखि १० गतेसम्म महासम्मेलन हुनेछ । महासम्मेलनमा भारत, भुटान, अमेरिक...

कपडा, सिरक र चप्पल वितरण

पथरी ।  मोरङ्को पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेले पथरी शनिश्चरे वडा नं. ५ का अति विपन्नहरुलाई न्यानो कपडा, सिरक र चप्पल वितरण गरेकी छिन् । आज वडा नं. ५ का १२ जना ऋषिदेव वस्तीका विपन्न बाल बालिकाहरुलाई न्यानो कपडा, चप्पल, सिरक वितरण गरिएको हो ।  गणेश ऋषिदेव र सियानी ऋषिदेवलाई एक–एक थान सिरक वितरण गर...

सवारी दुर्घटनाबाट मृत्यु

रङ्गेली । मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजे मोरङको रंगेली नगरपालिका-३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नंम्बर को ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षिय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो । ट्याक्टर, चा...

राष्ट्रपति रनिङ सिल्डको च्याम्पियन बुद्ध मावि बन्यो

पथरी । पन्चायत मावि पथरी शनिश्चरेमा बिहीबारदेखि जारी ५ औं राष्ट्रपति रनिङ सिल्ड २०८०को च्याम्पियन बुद्ध माध्यमिक विद्यालय बन्न सफल भएको छ। ९ स्वर्ण र ३ वटा रजत पदक जित्दै सो विद्यालय विजेता बन्न सफल भएको हो। बुद्धले छात्रा तर्फको सटपुट, छात्र तर्फबाट १ सय, २ सय र लङ जम्प तथा छात्रा तर्फका ४ सय, १५ सय, ४×४सय मिटर रिले ...

अति विपन्नले पाए न्यानो कपडा 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत  पथरीशनिश्चरे वडा नं. २ का अति विपन्नहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् । सोमबार वडा नं. २ का ९ जनालाई सिरक, न्यानो कपडा वितरण गरेकी हुन् । न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्य एवं...