सिमसार आर्थिक पार्जनको अवसर हो: मन्त्री उप्रेती

पथरी । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती 'सुशील' ले सिमसार बाधक नभएर आर्थिक पार्जनको अवसर रहेकोे बताएका छन् । शुक्रबार सिमसार दिवसको अवसरमा शान्ति भुल्के सिमसार पथरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उप्रेतीले सो कुरा बताएका हुन् । उनले भने, `सिमसार बाधक मात्र होइन, यो आर्थिक पार्जनको अवसर पनि ह...

पन्चायतमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु(फोटो फिचरसहित)

पथरी । पञ्चायत मावि पथरी शनिश्चरे मोरङमा बिहिवारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सो प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहेका नगर प्रमुख तुम्वापोल...

जनजाति महासङ्घ तुम्बेवामा श्रेष्ठ

तुम्बेवा(पाँचथर) । नेपाल आदिवासी जनजाति महासंघ तुम्बेवा गाउँ समन्वय परिषद् गठन गरिएको छ । समितिको अध्यक्षमा रविलाल श्रेष्ठ, उपाध्यक्षद्वयमा अञ्जना राई र  सेसेहाङ लावती रहेको छ ।  सचिवमा मिलन देवान, सहसचिवमा अमन मगर, कोषाध्यक्षमा अनिता तामाङ, सदस्यद्वयमा जयकृष्ण मुखिया र मिना भुजेल रहेको परिषद्ले जनाएको छ ।...

अभिनेत्री आंचल शर्माको यस्तो फोटोसूट

अभिनेत्री आँचल शर्माले आफ्नो फेसबुक पेजमा चार फोटोहरु Stress less and enjoy the best🫶लेख्दै सार्वजनिक गरेकी छिन् । मङ्गलबार सार्वजनिक गरिएको फोटोहरुमा समाचार तयार पार्दा १.६ के लाइक, २२ कमेन्ट र ४८ हेयर भएको छ । कमल मणि नेपाल नाम गरेको अभिनेत्री शर्माको फ्यानले कमेन्ट गरेका छन्, `क्याप्सन र तस्बिर दुबैले देश खायो,,ग...

जनता समाजबादीमा २ दर्जन भन्दा बढी प्रवेश

मिक्लाजुङ(मोरङ) । जनता समाजवादी पार्टी, (जसपा) नेपाल मिक्लाजुङ गाउँपालिकाले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । बुधबार भएको कार्यक्रममा एमाले, काङ्ग्रेस पार्टी परित्याग गरि पारस गौतम, टेकेन्द्र बुर्लाकाेटीकाे नेतृत्वमा दुई दर्जन बढी युवाहरु जसपामा प्रवेश गरेका छन। नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य बाङ...

सप्त कोशीमा हाम फालेका  व्यक्तिको उद्धार

चतरा(सुनसरी)। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र कोशी नदीमा हाम फालेका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुने साथ प्रहरी चौकी बराहक्षेत्रका प्रहरीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई प्रहरी...

पथरी शनिश्चरेका रपालसहित ४ जना पक्राउ

पथरी । मोरङ र झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । सोही घटनामा संग्लग्न रहेकी बि...

निरौला गाउँमा रुखले किचेर एकको मृत्यु

तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाँउकोमा लागि गम्भिर घाईते भएका थिए । निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा हिजो साढे २ बजे मृत्यु भएक...

निषेधित औषधिसहित ३ जना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधि सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध नि...

छात्र र छात्रा फुटबलमा पथरीको रेडस्टार कलेज फाइनलमा

बिराटनगर । हिसान खेल सप्ताह-२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमल...