३ महिने ब्यूटी पार्लर सीप विकास तालिम

पथरी । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ब्यूटी पार्लर सीप विकास तालिमको समापन गरिएको छ । शुक्रबार वडा नं. ४ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । गत फागुन १४ गते ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको थियो । वडाध्यक्ष लोकक...

कृषि शाखा र मल विक्री केन्द्रहरूसँग अन्तरक्रिया

पथरी । कृषि शाखा, पथरी शनिश्चरे नगरपालिकाले रासायनिक मल विक्री विक्रेता केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा मल विक्री केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा छलफलसँगै अन्तरक्रिया पनि गरिएको हो । विशेतः अन्तरक्रियामा उपस्थित विक्री केन्द्रका प्रतिनिधिहरुले प्रमुख त म...

कृषि सहकारीले मकै खेती लगायो

पथरी । सामुहिक सहकारी खेती प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे वडा नं. ३ को सुचारु कृषि सहकारी संस्थाले  मकै खेती लगाएको छ । सो खेती आज नगर उप–प्रमुख अनुगमन समितिकि संयोजक देवीमाया काफ्लेको संयोजकत्वको टोलीले अनुगमन गरेको छ । सो अनुगमनमा नगरपालिकाका कृषि शाखा प्रमुख सविना राई र योजना शाखा प्रमुख एवं स...

साबुन, फिनेल र हारपिक उत्पादन तालिम

पथरी । तीन दिवसीय साबुन, फिनेल र हारपिक उत्पादन तालिम शुक्रबार समापन भएको छ । पथरी शनिश्चरे वडा नं. २ कार्यालय र चौतारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३ दिने तालिम सकिएको हो । तालिममा वडाका उल्लेख्य मात्रामा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । समापन कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद...

पथरीमा व्यवस्थापक गोष्ठी सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यवस्थापन प्रमुखहरुको प्रथम व्यवस्थापक गोष्ठीको उद्घाटन गरेका छन् । आज  पानसमा बत्ती बाली नगर प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् प्रमुख अतिथि तुम्वापोले व्यवस्थापक गोष्ठीले नगरका सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थथापन प्रमुखहरुका लागि ...

मोरङका सहकारी कर्मचारीहरू संगठित

पथरी ।  सहकारी कर्मचारीहरूको भेलाले सहकारी कर्मचारी संगठन, मोरङ गठन गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बेलबारीमा बसेको भेलाले हाम्रो साकोस, उर्लाबारीका व्यवस्थापक हरि चक्र खड्काको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रमाईलो जनएकता साकोस, कानेपोखरीकी व्यवस्थापक कृष्णकुमारी अधिका...

उपकरण वितरण कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र कृषि यन्त्र उपकरणको अनुगमनदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ । आज वडा नं. ९ र ५ को मौलीबारीमा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको...

टोपी र झोला बनाउन सिकाउदै नगरपालिका 

पथरी ।  ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ  टोपी र झोला उत्पादन सम्वन्धी ३० दिने सिपमूलक तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेका छन् । तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता भग...

वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिम सुरु

पथरी । सहकारी संस्थाहरूका लागि वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिमको सुरु भएको छ । आज पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको सो तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने तालिम नगर भित्र रहेका सहकारी संचालक र कर्मचारीहरुका लागि विशेष आयोजना गरिएको...

पथरीमा बोटिङ आकारको पोखरी खाजा घर बन्ने

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले शान्ति भुल्के सिमसारको पोखरी खाजा घरको शिलान्यास गरेकी छिन् ।बिहीवार शान्ति सामुदायिक वन उपभोक्ता समूह(पथरी शनिश्चरे-१)को पोखरीको बीचमा अवस्थित पोखरी खाजा घरको काफ्लेले शिलान्यास गरेकी हुन् । पोखरी खाजा घर संघीय सरकार पर्यटन मन्त्रालयको ९० लाख लागतमा निर्माण ...