वीर अस्पतालका निर्देशक डा. पौडेलमाथि कार्बाहीको माग

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि  कारबाहीको माग गरेका छन् । वीर अस्पताल रेडियोलोजी बिभागका रेडियोग्राफी निरीक्षक द्वारिका प्रसाद यादबमाथि हातपात र दुर्ववहार गरेको खवर प्रति ध्यानाकर्षण भएको भन्दै सरोकारवाला सस्थाहरुले कार्वाहीको माग गरेको हो ।नेपाल मधेसी निजामती कर्मचारी मंच,  नेपाल रेडियोलोजिक...

यसरी हर्न सकिन्छ कक्षा १२ को नतिजा 

भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल सार्वजनिक भएको बताएका छन् । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ ।  आज परीक्ष...

सरसफाइ शुल्क र नागरिकता प्रतिलिपि शुल्क नलिन आग्रह

मोरङ । नेकपा (एस) नगर समिति पथरीशनिश्चरेले नगरपालिकालाई  ज्ञापन पत्र शुक्रबार बुझाएको छ । पुरानो सरसफाइ शुल्क र नागरिकता प्रतिलिपि दस्तुर नलिन ज्ञापनमा पत्र मार्फत अनुरोध गरेको छ । नगर प्रमुख मोहन तुम्बापोलाई कार्यकक्षमा भेटेर पुरानो शुल्क नउठाउन ३ बुँदे ज्ञापन पत्र बुझाएको हो । पथरीशनिश्चरे नगरपालिकाले अन्य सेवा ल...

बुद्ध र रामजानकीमा खोप अभियान

पथरी । दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार वडा नं. ६ को रामजानकी आधारभूत बिद्यालय भातेगौडा र वडा नं. ८ को बुद्ध माविमा कार्यक्रम गरिएको हो । वडाका वडाध्यक्ष, विद्यालयका प्राचार्य, स्वास्थ्यकर्मीहरु, वडा सदस्यहरु, ...

‘सिसेक्पा कप फुटसल प्रतियोगिता’ साउन २७ र २८ गते हुने

काठमाडौँ । याक्थुङ युवा मञ्च, जिल्ला कार्य समितिको आयोजनामा ‘सिसेक्पा कप २०८० फुटसल प्रतियोगिता’ साउन २७ र २८ गते हुने भएको छ । विगत ३ वटा संस्करणहरु सफलतापूर्वक सम्पन्न गरेको आयोजकले चौँथो संस्करण साउन २७ र २८ गते Futsal Village, ढोलाहिटी, ललितपुरमा गर्ने र आवश्यक अन्तिम तयारी भइरहेको जनाएको छ । यसपटक फुटसल प्रतियोग...

आर्थिक रूपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

किराँती चोक(पथरी)। मोरङ पथरी शनिश्चरे ७ का २ जना विद्यार्थीलाई जनही नगद १५ हजार नगद हस्तान्तरण गरिएको छ । त्रवृत्ति पाउनेमा पथरी शनिश्चरे नपा. वडा नं. ७ निवासी जिना विशुङ्खे र ऐमान गिरी रहेका छन् । २०७९ सालको एस.ई.ई.मा उत्तीर्ण एसान गिरी(जी.पी.ए ३.३५) र जिना विशुङ्खे (जी.पी.ए. ३.१०)लाई छात्रवृत्ति स्वरुप रकम हस्तान्त...

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले पन्ध्रौं स्थापना दिवस

बिराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले पन्ध्रौं स्थापना दिवस मनाएको छ । बिहीवार, फोरमको कोशी अस्पताल इकाई समितिको आयोजना तथा मोरङ जिल्लाको सहयोग स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा  खुल्ला रक्त दान एवम बृक्षारोपन कार्यक्रम गरिएको थियो । कोशी अस्पतालको अर्थो ओपीडी प्राङ्गणमा वृक्षारोपण गरिएको कार्यक्रममा...

नगरका उत्कृष्ट बने प्याराडाइजका निश्चल

पथरी । २०७९ सालको एस.इ.इ. परीक्षामा प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुल पथरी शनिश्चरे ९ मा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्ट भएका छन् । पथरी शनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत नविन खुलालले नगरपालिकाको नतिजा हेर्दा प्याराडाइजका निश्चलले नै बढी जीपीए ल्याएको पुष्टि गर...

वडा कार्यालयको नमुना कार्यक्रम: कक्षा ११ र १२ का विद्यार्थीलाई पूर्ण नि:शुल्क शिक्षा

सखुवारा(पथरी)। `वडा नम्बर  ८ को इच्छा, छोराछोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा´ भन्ने कार्यक्रम पथरी शनिश्चरे वडा नम्बर ८ ले ल्याएको छ । कार्यक्रम अन्तर्गत बुद्ध माध्यमिक बिद्यालयमा सोमबारदेखि अभियान थालिएको छ ।  वडा कार्यालय र बिद्यालयले कक्षा ११ मा पूर्ण नि:शुल्क भर्ना अभियान आरम्भ गरिएको हो । आर्थिक वर्ष २०...

अपाङ्गताहरूको निरीक्षण एवं परीक्षण

पथरी । स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको छ । आइतबार नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको अगुवाईमा अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको हो । वडा नं. ३ का मंगलबहादुर तामाङको नयाँ परिचय पत्र निरीक्षण, वडा नं. २ की समिक्षा राजभण्डारीको परिचय...