पछाडि सवार एक जनाको मृत्यु

बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१४ मा सवारी दुर्घटनाहुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भदौ ३० गते राति साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो घटनाबाट मोटरसाईकल चालक बिराटनगर-१५ का १८ बर्षीय राजिव मण...

‘एक थर, एक बिरुवा’ अभियान सुरू

सिरिजंगा चौक । मुन्धुमी चुम्लुङ पथरी शनिश्चरे ३ ले आजदेखि आम्बे लेम्मा (आप रोप्नु ) कार्यक्रम सुरु गरेको छ । मुन्धुम मान्ने समुदायहरुले 'एक थर, एक बिरुवा' अन्तर्गत आपको बिरुवा रोपेर चुम्लुडले अभियान सुरु गरेको हो । पालुङ्वा, सेर्मा, तुम्बापो, आङ्बो, केरुङ, आङ्देम्बे र फागो गरि सात थरीले सात ओटा आपको बिरुवा येले मेला...

किरात सेवा समाजमा रुम्दाली

विराटनगर ।  किरात सेवा समाज मोरङ जिल्लाको सातौं साधारण सभामा सर्वसम्मतिले नयाँ कार्यसमिति गठन भएको छ । शनिवार विराटनगरमा भएको सभाले अध्यक्षमा दशरथ रुम्दाली राई, उपाध्यक्षमा पत्थर सिं राई , सचिबमा  शुवो कुमार राई, सह सचिवमा बर्मराज राई र कोषाध्यक्ष मा कोपिला सुब्बालाई निर्वाचित गराएको छ । त्यस्तै सदस्यहरुमा बल कुमारी र...

पालिकास्तरीय पोषण कार्यक्रमको गोष्ठीको सकियो

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/ ०८१ को पालिकास्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सकिएको छ । शनिबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको रहेको...

वाल दिवस मनाइयो

सखुवारा । "बालबालिकामा लगानी, सुनिश्चित भबिस्य थालनी " भन्ने नाराको साथ वाल दिवस मनाएको छ । शनिवार पथरी शनिश्चरे ८ चौविसे टोलमा सृष्टि बाल क्लबले दिवस मनाएको हो ।बालबालिकाहरु बिच चक्लेट गेम, बोरा दौड, इन आउट गेम र चियर गेम खेलाएको स्पर्धामा उत्कृष्ट बाल बालिकालाई कापी कलम बितरण गरिएको थियो । २०६८ सालमा स्थापना भएको क्ल...

निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता

पथरी । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता भएको छ । नगरको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्ष...

पञ्चायतमा जनचेतनामूलक प्रभातफेरी

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ। शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन " बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्...

प्रसुति घरभेट कार्यक्रमको समीक्षा गोष्ठी

पथरी ।  आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहमा उत्तर प्रसुति घरभेट कार्यक्रमको समीक्षा तथा आ.व.२०८१/०८२ को योजना समीक्षा गोष्ठी सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगर अस्पताल, नगरक...

मोटरबाट पानी तान्ने क्रममा  दम्पतीको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-५ मा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भ...

चोक सयङद्वारा याक्थुङ मुन्चइत अक्षयकोष खडा

काठमाडौ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा 'याक्थुङ मुन्चइत अक्षयकोष'को गठन भएको छ । संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङ्को अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएक...