‘लिम्बुवान राष्ट्रिय समिति यथावत छ ‘

पथरी ।जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको बताएको छ। सोमवार समितिका उपाध्यक्ष सन्जय राईले एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएको हो । 'मिति २०८० मंसिर ९ गते पाँचथरमा भएको लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन बाट निर्वाचित लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको र केहि नेता कार्यकर्ताहरु मू...

७१ बर्षीया मङसिरीले नागरिकता पाइन्

नागरिकता पाएपछि वडा अध्यक्ष कार्कीसंग मङसिरी । मोरङ  । जिल्लाको पथरी शनिश्चरे नगरपालिकाकी ७१ वर्षीया मङ्सिरी राईले नागरिकता प्राप्त गरेकी छिन् । श्रीमान् निधन भएको धेरै समय बितिसक्दा पनि नागरिकता नभएको कारण सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नवीन कार्कीको प...

झापाको कमलस्थित तुम्देन् यकमा याक्वा पर्व मनाइने

दमक । किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखाको आयोजनामा यहि जेठ १० गते किरात लिम्बू/याक्थुङ जातिले मनाउँदै आएको उभौली पर्व यकवा तङनाम-५०८३ विशेष पूजाआजा अनुष्ठान सहित मनाउने भएको छ । जेठ ७ गते कमल-३ केर्खास्थित एसएम कफिसपमा बसेको गाउँ शाखाको बैठकले सो निर्णय गरेको हो । कियाचु जिल्ला सल्लाहकार सूर्यप्रसाद यक्पान्देन, जि...

पत्रकार प्रवेश हाङ्खिम नारद पुरस्कार २०२४ ले पुरस्कृत हुने

पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आइरहेका पत्रकारलाई प्रदान गरिने यस वर्षको नारद पुरस्कार मिरिकका युवा पत्रकार प्रवेश राई हाङखिमलाई प्रदान गरिने भएको छ। यो पुरस्कार उनलाई आगामी 26 मईको दिन प्रदान गरिने भएको छ। पत्रकारिता क्षेत्रमा निस्वर्थ भावमा कार्य गर्दै आइरहेका पत्रकारहरूलाई गत वर्षदेखि पहाडको विभिन्न क्...

बल्ब लगाउने क्रममा १ जनाको मृत्यु

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका- १९ का ३० बर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ । आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा करेन्ट लागि घाईते उनको कोशी अस्पताल बिराटनगर उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...

तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता: नाजारिन र सामाजिक हाऱ्यो

पथरी । तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिताको चौथो दिन दुई टिम पराजित भएकोछ। नाजारिन एफ सी र सामाजिक ए एफसी प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा खनार एकता युवा क्लबले नाजारिन एफ सीलाई २-० गोल अन्तरले पराजित गऱ्यो। दोस्रो खेलमा न्यू सिरिजङ्गा एफ सीले सामाजिक ए एफ सीलाई ५-२ गोलको भारी अन्तरले हरायो ।...

चट्याङले लागेर महिलाको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका-७ सिम्लेमा हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ बर्षीय चन्द्री तामाङ परियारको मृत्यु भएको छ । आज राती साढे १ बजे आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटना स्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्र...

वडा नं. ७ मा पनि सार्वजनिक सुनुवाई

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आइतवार पथरी शनिश्चरे वडा नं. ७ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । घर झगडा, सिमा विवाद, वहुविवाह, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागूऔषध लगायतको विषयहरुमा पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं ...

न्यायिक समितिको सार्वजनिक सुनुवाई

पथरी । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवा कार्यक्रम गरेको छ । शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो । सार्वजनिक सुनुवाईमा घर झगडा, सिमा विवाद, वहुविवाह, सम्वन्ध विच्छेत, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागुऔषध दुर्वेशनि लगायतको विषय...

हत्या आरोपित १ जना पक्राउ

इटहरी । सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका साढे ५ बजे इटहरी-७ मा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर भएको थियो । त्यसपछि सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने...