हिसान स्पोर्टस् मिटः कोशी फुटबलको फाइनलमा

विराटनगर । शहिद मैदान विराटनगरमा हिसान स्पोर्टस् मिटको ११ औं संस्करण अन्तर्गत आइतबार भएको फुटबलमा कोशी क्याम्पस विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा विराटनगरको कोशी क्याम्पसले पथरीको रेड टार कलेजलाई १–० को गोल अन्तरले पराजित गदै फाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णायक गोल कोशीका किशोर चा...

हिसान स्पोर्टस् मिटः कान्तिपुर च्याम्पियन

विराटनगर । साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित भएको छ । उसलाई कान्तिपुर कलेजले हराउँदै हिसान क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार कान्तिपुरले वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो । हिसान स्पोर्टस...

हिसान स्पोर्टस् मिटः होली चाइल्ड, मर्डन एरा र रेड स्टार कलेज विजयी

विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको शनिवार भएको फुटबलमा होली चाइल्ड कलेज, मर्डन एरा कलेज र रेड स्टार कलेज विजयी भएको छ । विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले विराटनगरको विद्या भुमि कलेजलाई २–० को गोल अन्तरले पराजित गदै सेमीफाइनलमा प्रवेश गरेको छ । होली च...

चैत १७ देखि चैत २९ गतेसम्म एसईईको परीक्षा हुने

काठमाडौं । चालु शैक्षिक सत्रको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ भने रीक्षा चैत्रको २९ गते सकिनेछ । माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डक...

मानसिक तथा मनोसामाजिक अपाङ्गताको स्वास्थ्य उपचार

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शुक्रबार मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका २७ जनाको स्वास्थ्य उपचार गरिएको छ । नगरपालिकाको अस्पतालमा अपाङ्गता तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको स्वास्थ्य उपचारमा सहयोय क्रियाकलाप अन्तर्गत सो उपचार गरिएको बालबालिका तथा जेष्ठ शाखा प्रमुख गीता कट्टेलले जानकारी दिइन् । उपचार ...

हिसान स्पोर्टस् मिट: क्रिकेटमा कोशी र अरनिको विजयी

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा कोशी कलेज र अरनिको कलेज विजय भएका छन् । विहिबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कोशी क्याम्पसले नेशनल एकाडेमीलाई ९३ रनले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ३ विकेट १ सय ६५ रनको योगफल तयार पारेको थि...

पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई विधेयक पारित

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको बाह्रौं नगर सभाले बुधबार दुई वटा बिधेयक स्वीकृत गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सो बिषय जानकारी गराएको हो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ र शिक्षा सम्बन्धमा व्यस्थापन गर्न बनेको विधेयक २०७९ पारित गरेको प्रबक्ता नवीन कार्कीले जानकारी गराए । चा...

सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा

डा. प्रकाश बुढाथोकी सन् २०२१ को जनवरीमा भएको विश्व स्वास्थ्य संगठनको ७४औं महासभामा मुख स्वास्थ्य सम्बन्धी ऐतिहासिक संकल्प पारित भयो। संकल्पमा सदस्य राष्ट्रहरुलाई मुख रोग र अन्य नसर्ने रोगका कारक तत्वहरु जस्तै– चिनीको उच्च प्रयोग, सुर्तीजन्य पदार्थको उपयोग र मध्यपान कम गर्न अनुरोध गरिएको छ। त्यस्तै, स्वास्थ्यकर्मीहरुक...

हसन्दह बजारमा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन शिविर

हसन्दह (पथरी) । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । मंगलबार पथरीशनिश्चरे नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आयोजनामा शिविर भएको हो । वडा ६ को अध्यक्ष कृष्ण कुमार बस्नेत र बडा न.५ को अध्यक्ष चेतेन्द्र खड्का लगायत वडा सदस्यहरुको उपस्थितिमा शिविर सञ्चालन भ...

तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?

डा अनिल शाह चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।...