जसपाले कुम्मायक गाउपालिकामा पुनर्गठन गर्‍यो

कुम्मायक(पाँचथर)। जनता समाजबादी पार्टी (जसपा)नेपालले कुम्मायक गाउपालिकामा पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ । मङसिर २६ गते मङ्गलबार भएको कार्यक्रमले अध्यक्षमा तारानाथ सम्बाहाम्फें, उपाध्यक्षद्वयमा ईन्द्रकला लाओती राई, नेत्रबहादुर सम्वाहाम्फे, सचिवमा पुर्णकुमार मिभक, उपसचिवद्वयमा नितेष सम्बाहाम्फे, अमर कुमार लावती र...

मोटरसाईकलको ठक्करबाट एक जेष्ठ नागरिकको मृत्यु

पथरी । मोरङको कानेपोखरी गाँउपालिका ७ मा मोटरसाईकलको ठक्करबाट घाईते एक जेष्ठ नागरिकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०२२प ०४०४ नम्बरको मोटरसाईकलले पैदलयात्री पथरीशनिश्चरे १० बस्ने बर्ष ६५ का रत्न बहादुर श्रेष्ठलाई ठक्कर दिदाँ घाईते भएका बृद्धको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा...

नेपाल प्रहरी श्रीमती संघद्वारा लत्ता कपडा तथा स्टेसनरी सामान बितरण

बिराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा मंसिर २६ गते लत्ता कपडा तथा स्टेसनरी सामान बितरण गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-१२ दरैया स्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई सामान बितरण गरेको हो । घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बाल बालिकाह...

पुर्खौली भूमि फिर्ताको लागि अन्तर्राष्ट्रिय निकायमा मुद्दा दायर गर्ने निर्णय

धरान (सुनसरी)। पूर्वी भूभागमा बसोबास गर्दै आएको याक्थुङ लिम्बु समुदायले परम्परागत प्रथाजनित पुख्यौली भूमि फिर्ता गर्नको लागि वि.सं. १८३१ को सन्धि अनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्धा दायर गर्ने निर्णय गरेको छ । भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठकले सो लगायत ५ बुदे निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयो...

हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ । आइतबार पथरी शनिश्चरे वडा नं. ४ को बुद्धचौकमा नाटक प्रस्तुत गरिएको छ । नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र...

२४ मत अन्तरले शान्ति बनको अध्यक्षमा गुरुङ निर्वाचित

पथरी । शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको अध्यक्षमा कुलमणि गुरुङ निर्वाचित भएका छन् । निकटतम स्पर्धीलाई २४ मतले पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् । गुरुङले ३ सय २० मत ल्याउदा आईबी राईले २ सय ९६ मत मात्रै ल्याए । अर्का अध्यक्षको उम्मेदवारद्वय पुर्ण बहादुर तामाङले २ सय १८ मत र हेम भक्त गुरुङले ७९ मत ...

भूमि अधिकार सम्बन्धी दोस्रो भेला धरानमा सुरु

धरान । `उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं।´ भन्ने  नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक सुरु भएको छ । शनिबार धरान सुनसरीमा लिम्बू थरगत सस्था(याक्थुङ सयङ) मूल अभियान समितिको आयोजनामा भेला तथा बैठक सुरु भएको हो । २०२५ सालमा भएको छ...

शान्ति बनको मतगणना सुरु

पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समूह पथरी शनिश्चरेको मतगणना सुरु  भएको छ । निर्वाचन समितिले आयोजना गरेको सर्वपक्षीय छलफलको निर्णयअनुसार शनिबार ७;३० बजेदेखि मतगणना सुरु भएको हो । ४ बजेसम्म हुने निर्वाचनमा १ हजार १७ मतदान मध्ये ९ सय ६३ मतदान गरेका छन् । फोटो: तिम्मा न्युज। बन समितिको पदाधिकारी तथा सदस्यहरुमा ३२...

महिला हिंसा सम्बन्धी सचेततामूलक कार्यक्रम

दमक(झापा) । प्रथम नागरिक धिमाल व्यवस्थापन समिति दमक झापाले १ दिवसीय महिला हिंसा सम्बन्धी सचेततामूलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सो कार्यक्रम भएको हो । दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराई, धिमाल जातीय बिकास केन्द्रका सचिवालय सदस्य मोहन धिमाललगायतले सम्बोधन गर...

फोनिज प्रदेश कोषाध्यक्ष देवानमाथि दुर्व्यवहार

विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङघ(फोनिज)का प्रदेश कोषाध्यक्ष प्रेम देवानमाथि दुर्व्यवहार भएको छ । बिहिबार स्थानीयवासी र पीडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउको समाचार संकलनका लागि पुगे...