मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिन्छु: प्रधानमन्त्री

मिक्लाजुङ(मोरङ) । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरु पनि कतिपय मन्त्रालयहरुले पुरा नगरेको र त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार...

थ्रेसरमा बेरिएर १ जनाको मृत्यु

झापा । जिल्लाको झापा गाउँपालिका- २ स्थितमा थ्रेसरमा बेरिएर १ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजे स्थानीय ५७ बर्षीय नुनुवा टुडु आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।...

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हल्दिबारी(झापा)। जिल्लाको हल्दिबारी गाउँपालिका-२ पाराखोपीमा हात्तीको आक्रमणबाट एक जना पुरुष मानिसको मृत्यु भएको छ । बुधबार बिहान साढे ४ बजे स्थानीय ६० बर्षीय पाठल राजवंशी मर्निङवाक गएकोमा घर देखि अन्दाजि २ सय मिटर पूर्व सडक छेउको झाडीमा जंगली हात्तीले आक्रमणले मृत्यु भएको हो । मृतकको लासलाई पोष्टमापटमको लागि प्रादेश...

फरार प्रतिवादी महिला पक्राउ

बिराटनगर ।  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीआईटी समूहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा उच्च अदालत बिराटनगरको पुष २ गतेको फैसलाअनुसार ३ दिन कैद र नगद १ लाख ५० पचास हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेक...

सिरिजङ्गा बनमा चासोक तङ्नाम मनाइदै

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा चासोक तङ्नाम मनाइने भएको आयोजनकले मङ्गलबार पत्रकार सम्मेलन गर्दै वताएको छ । किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नाम मनाइने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए । वर्ष...

ब्राउन सुगर सहित १ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका-९ बरगाछीबाट स्थानीय २९ बर्षीय अर्जुन पौदारलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागु औषधको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई मंगलवार साँझ १ ग्राम सय मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर स...

फेब्रुअरी १३ देखि अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार हुने

अष्ट्रेलिया । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानव सेवा आश्रमले अष्टेलियामा आमा सेमिनार गर्ने भएको छ । फेब्रुअरी १३ देखि मार्च १३ सम्म अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार प्रस्तुत हुने समाज अस्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताए । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मा...

प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण

विराटनगर । कोशी प्रदेश सभा बैठकबाट पारित प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण  भएको छ । प्रमाणीकरणका लागि पेश भएको प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०” प्रदेश प्रमुख पर्शुराम खापुङके प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम २ गते ...

सकियो उद्यमशिलता विकास तालिम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा उद्यमशिलता विकास तालिम व्यवसाय सचेतना तथा सुरु र लैंगिक तथा सामाजिक समावेशिकरण तालिमको समापन भएको छ । तालिम मंसिर २४ गतेबाट सुरु भएर आज समापन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईको अध्...

पाँचथर पुगेपछि ओलीले किन मध्यपहाडी लोकमार्ग यात्रा गरेनन् ?

पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडी लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडीमार्फत...