न्युयोर्क । गत ३ डिसेम्बर २०२३ का दिन सम्पन्न नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन न्यूयोर्कमा सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष लोक चेम्जोङसहित २७ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ। समितिको वरिष्ठ उपाध्यकमा ओमराज सम्बाहाङ्फे न्यूयोर्क, उपाध्यक्षत्रयमा चिना योन्...






