मोरङ । नेकपा (एस) नगर समिति पथरीशनिश्चरेले नगरपालिकालाई ज्ञापन पत्र शुक्रबार बुझाएको छ । पुरानो सरसफाइ शुल्क र नागरिकता प्रतिलिपि दस्तुर नलिन ज्ञापनमा पत्र मार्फत अनुरोध गरेको छ । नगर प्रमुख मोहन तुम्बापोलाई कार्यकक्षमा भेटेर पुरानो शुल्क नउठाउन ३ बुँदे ज्ञापन पत्र बुझाएको हो । पथरीशनिश्चरे नगरपालिकाले अन्य सेवा ल...






