स्यानेटरी प्याड खरिद गर्न बिद्यालयलाई दिने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकद्वारा विभिन्न निर्णयहरु पारित गरिएको छ । नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले सार्वजानिक विद्यालयमा नगरपालिकाले दिँदै आएको स्यानेटरी प्याड अब विद्यालयले सोझै खरिद गर्न दिने र सोको अनुगमन वडा कार्यालयले गर्...

संचार माध्यम, नागरिक र सरकारको  आँखा र कान हुन्; प्रधानमन्त्री दाहाल 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार माध्यम, आम नागरिक र सरकारको आँखा र कानको रूपमा रहेको बताएका छन् ।  अलिकति सञ्चार माध्यमको भूमिकाका बारेमा चर्चा गर्न चाहन्छु । सञ्चार क्षेत्रले राज्यका सबै निकाय खासगरी सरकारका काममा निरन्तर ध्यान दिइरहेको हुन्छ । यसरी चनाखो बस्ने सञ्चार माध्यम नै यथार्थमा राष्ट्...

निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

३ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञ...

विशेष उत्प्रेरणा कार्यक्रम नगर प्रमुख तुम्बापोद्धारा उदघाटन

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले विशेष उत्प्रेरणा कार्यक्रम गरेको छ । विहीबार एक औपचारिक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर कार्यक्रमको उद्घाटन गरे । मोटिभेसनल स्पीकर सौनक भट्टले सहजीकरण गरेको उत्प्रेरणा कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा...

मधेशी स्वास्थ्यकर्मी ओखलढुङ्गाकाे अधिबेशन

ओखलढुंगा । मधेशी स्वास्थ्यकर्मी फाेरम, नेपाल, ओखलढुङ्गाकाे दाेश्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिबेशनले अध्यक्षमा महमद मन्सुर, उपाध्यक्षमा नवराज बानियाँ, सचिवमा शिवकुमार यादव र काेषाध्यक्ष युवराज काेईराला लगायतलाई निर्वाचित गरेको छ ।...

स्वास्थ्यकर्मी फाेरम नेपालको तेस्रो जिल्ला अधिवेशन

विराटनगर । मधेशी स्वास्थ्यकर्मी फाेरम नेपाल माेरङकाे तेस्रो जिल्ला अधिवेशन बिराटनगरमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले स्वास्थ्यकर्मी फाेरमकाे अध्यक्षमा पप्पु कुमार यादव सहित ९ सदस्यीय समिति निर्वाचित गरेको छ। त्यसै गरि उपाध्यक्षद्वयमा प्रेम लिम्बू , मनिषा देव, सचिबमा हरिनन्दन साह, सह सचिवमा रामनाराय यादव, काेषाध्यक्ष...

एसईई परीक्षाको अनुगमन

पथरी । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को पथरीशनिश्चरे नगरपालिकाद्वारा अनुगमन गरिएको छ । नगरपालिका भित्र रहेको परीक्षा केन्द्रहरु अमरसिंह माध्यमिक विद्यालय, बुद्ध मावि, भागिरथ मावि र सिंहवाहिनी माविमा अनुगमन कार्य गरिएको हो । अनुगमनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, शिक्षा शाखा तथा खेलकुद शाखा प्रमुख शालिग्र...

दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छः प्रधानमन्त्री दाहाल

गोठगाउँ(सुन्दरहरैचा)। प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्बर्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, 'विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाएर मानवजाति र सम्पूर्ण प्राण...

मङ्गलसिहमा सर्वसम्मत समिति गठन

केचना(सुनबर्षी)। मङ्गलसिह माध्यमिक बिद्यालय सुनबर्षी १ मोरङ्ले नयाँ समिति चयन गरेको छ । आज भएको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । गठित समितिमा सुर्य प्रसाद खनाल, रत्न बहादुर राई, बिमला राई र तुलसा श्रेष्ठ रहेका छन् ।...

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्बोधनको पूणर्पाठ(२०७९ चैत्र १६ गते)

सर्वप्रथम, कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट आज दिक्षित हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिँदै उज्ववल भविष्यका लागि शुभकामना व्यक्त गर्दछु ।आजको यो विशेष दिनमा तपाईहरुहरुको उच्च शिक्षा अध्ययनको सपना पुरा भएको छ भने अब तपाईहरुले देशको समग्र कृषि, बन लगायत त्यस सँग आबद्ध क्षेत्र विकासका लागि योगदान दिन...