गोंगबु घटनाको छानविन गर्नुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्य...

१२ औं पटक औसधि खुवाउने कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरमा १२ औ पटक हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान संचालन गर्ने भएको छ । पथरी शनिश्चरे नगरपालिकाले पत्रकार अन्तरक्रिया कार्यक्रम गर्दै फागुन ११ गतेदेखि नगरबासीलाई औसधि सेवन अभियान थाल्ने बताएको हो । फागुन ११ गते नगरको सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरेर अभियानको थालनी गरिनेछ । अभिया...

पबित्रहाङमा कप: पाहुना टोली दार्जिलिङ जित्यो उपाधि

माङसेबुङ(इलाम) । पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतले रक्षा गरेको छ । बुधबार भएको खेलमा उस्ले ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्‍यो । पहिलो हापमा दार्जिलिङकि सोनिया मोराकले गोल गर्दै अग्रता कायम गरिन। तर सो अग्रता दोस्रो हाप सम्म कायम रहेन । मोरङकी पुर्णिामा...

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

पथरी । आदर्श सीता आधारभूत विद्यालय पथरीशनिश्चरे मोरङ ले पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार भएको सो कार्यक्रमका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, शिक्षक महासंघ नगर अध्यक्ष अर्जुन कुमार बुढाथोकी लगायतको आतिथ्य...

जनयुद्ध महान् र युगान्तकारी थियो: प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो भनेका छन। `नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो ।´ बिहान् शुभकामना सन्देश जारी गर्दै भनेका छन्,`साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्...

सोमबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले फागुन १ गते सोमबार (भोलि) ’जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको हो । २०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थ...

पार्टीमा व्यापक रूपान्तरण गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् । आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधान...

समाजवादी विद्यार्थी युनियनमा नयाँ नेतृत्व

विराटचोक(सुन्दर हरैचा)। समाजवादी विद्यार्थी युनियन , सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैचा, मोरङले नयाँ नेतृत्व चयन गरेको छ । आइतबार भएको भेलाले सन्देश कुलुङको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको छ । समाजवादी विद्यार्थीका उपमहासचिब महेश यादव, केन्द्रीय सदस्य चन्द्र किराँती, प्रदेश सदस्य नवीन तामाङ, समाजवादी यु...

माओवादी पार्टीको भविष्य उज्जवल छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम...

जनताभन्दा माथि कोही छैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनब...