डिप बोरिङको पाइप चोरी

हसन्दह । पथरी शनिश्चरे नगरपालिका वडा नं ६ मा सिंचाइ गर्न निर्माणधिन डिप बोरिङको पाईप चोरी भएको छ । वडाको दोहोलु खण्डमा सिंचाई गर्न निर्माण भईरहेको डिप बोरिङका लागि ल्याईएको करिब ५० थान पाईप चोरी भएको बताइएको छ । निकै महंगो मुल्य पर्ने पाईप चोरी भएपनि समितिले अहिलेसम्म कुनै निकायमा गरेको छैन । घट्नाबारे प्रहरीले अहिल...

टोपी र झोला बनाउन सिकाउदै नगरपालिका 

पथरी ।  ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ  टोपी र झोला उत्पादन सम्वन्धी ३० दिने सिपमूलक तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेका छन् । तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता भग...

 वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता हुने जानकारी गराए। पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रत...

चट्ट्याङ लागेर १ जना महिलाको मृत्यु

खोटाङ । जिल्लाको केपिलाशगढी गाँउपालिका-७ मा चट्ट्याङ लागेर स्थानीय ४५ बर्षीया दिलकुमारी राईको घटना स्थलमा नै मृत्यु भएको छ । चैत्र ९ गते बिहान हावाहुरी, पानी परिरहेको अवस्थामा आँगनमा सामान लिने क्रममा राईलाई चट्ट्याङ लागेको थियो । घटना स्थलमा मृत्यु भएको राईको लाश पोष्टमार्टमको लागि जिल्ला अपताल दिक्तेल खोटाङ पठाएको...

मुलुकलाई काँग्रेस–एमालेबाट खतरा: पूर्वमन्त्री चेम्जोङ

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका सह अध्यक्ष रकम चेम्जोङले मुलुकलाई काँग्रेस र एमालेबाट खतरा रहेको बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका नेता चेम्जोङले बिगतमा गरेका भ्रष्टाचारका काण्ड लुकाउन सत्ता गठबन्धन गरेका दुई दलले उत्पीडित जनताका अधिकार खोस्दै मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका हुन् । शनिबार मोरङको उर्ला...

क्षयरोग सम्वन्धी मोडुलर तालिम सकियो 

पथरी । राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिम सकिएको छ। आज पथरी शनिश्चरे नगरपालिकामा भएको राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिमको समापन भएको हो । नगरका लेखा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर वस्तीको अध्यक्षतामा भ...

वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिम सुरु

पथरी । सहकारी संस्थाहरूका लागि वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिमको सुरु भएको छ । आज पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको सो तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने तालिम नगर भित्र रहेका सहकारी संचालक र कर्मचारीहरुका लागि विशेष आयोजना गरिएको...

१० जना पक्राउ 

विराटनगर । मोरङ, झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । चैत्र ७ गते प्रहरी चौकी चारआली(झापा)ले मेचीनगर नगरपालिका-१२ का २७ बर्षीय संजय ठटालको घरबाट ठटाल सहित अर्जुनधारा नगरपालिका-१० का २८ बर्षीय साईमन लिम्बु र १८ बर्षीय आशिस बिश्वकर्मालाई २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर ...

कक्षा ८ काे परीक्षा एसईई माेडलमा सञ्चालनp

पथरी । पथरी शानिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक वर्ष २०८१ काे नगरस्तरीय आधारभूत शिक्षा(कक्षा-८) उत्तीर्ण परीक्षा एसईई माेडलमा परीक्षा केन्द्र कायम गरी सञ्चालन गरेकाे छ । आजबाट शुरू भएकाे परीक्षामा नगर भरीका कक्षा ८ सञ्चालित ४१ आाेटा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई भुगाेलका आधा...

स्कटल्यान्डको प्रेसिडेन्टमा  स्पर्धा गर्दै नेपाली विद्यार्थी लिङ्देन

आगामी मार्च पचिसदेखि सताईस गतेसम्म युकेमा अवस्थित एक बिश्वबिद्यालयमा नेपाली विद्यार्थीले प्रेसिडेन्ट पदमा उम्मेदवारी दिएका छन् । युनिभर्सिटि अफ द वेस्ट अफ स्कटल्यान्डमा नेपाली विद्यार्थी  गुमानसिङ (शेरिहाङ) लिङदेनले प्रेसिडेन्ट पदमा उम्मेदवार दिएका हुन् । करिब पचिस हजार बिद्यार्थी  रहेको विश्वबिध्यालयमा हरेक दुई बर्...