पथरीमा नगर खेलकुद महोत्सव सुरु

पथरी । मोरङको पथरी शनिश्चरेमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ सुरु भएको छ । शनिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगर खेलकुद विकास समितिको आयोजनामा भएको महोत्सवको उदघाटन गरे । माघ १५ गतेसम्म खेलकुद महोत्सव हुनेछ । प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा भएको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख तुम्वापोल...

केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०” जारी

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङ्ले "केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०" जारी गरेका छन् । आज नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा "केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०" जारी गरेका हुन् ।...

सकियो पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा शुक्रबार सकिएको  छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको सभामा विभिन्न प्रतिबेदन पास गरिएको छ । उप–प्रमुख देविमाया काफ्लेद्वारा संसोधित बजेट प्रस्तुत, नगर प्रवक्ता नविन कार्कीबाट अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण, विधायन समिति संयोजक नै...

अरनिकोमा आईसीयू सेवा संचालनमा

उर्लाबारी । अरनिको हस्पिटल प्रा.लि. उर्लाबारी मोरङले आईसीयू सेवा सुरु गरेको छ । मुकाम बाहिर पहिलो पटक हस्पिटलले आईसीयू सेवा सञ्चालनमा ल्याएको हो । भेन्टिलेटरसहितको ६ बेडको आईसीयू सेवा सुरु भएको बरिष्ठ विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले जानकारी दिए । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आईसीयू सञ्चालन ल्याएको उ...

सिरिजङ्गाले माग्यो प्रदेश सरकारसङ्ग योजना  

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेले कोशी प्रदेश सरकारसङ्ग योजना माग गरेको छ । आज बन अध्यक्ष डम्बर चोङ्बाङ, वरिष्ठ उपाध्यक्ष  केशव कुरुम्बाङसहितको टोलीले कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, भौतिक तथा पुर्बाधार मन्त्री कमल प्रसाद जबेगुसमक्ष भेटघाट गरि योजना माग गरेको हो । वनको लागि स्थायी डी...

पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद महोत्सवमा जुटयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ मा जुटेको छ । नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा माघ ६ गतेदेखि माघ १५ गतेसम्म खेलकुद महोत्सव हुने बिहिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्व...

दुर्घटनाबाट ४ जनाको मृत्यु

बिराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को. १ ख ७८३५ नम्बरको बसले प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सिटी सफारी ठक्कर दिएको छ । ठक्करबाट घाईते भएकी सफारीमा सवार पथरी शनिश्चरे-२ बस्ने ८० बर्षीया हस्तमाया गुरुंङको ट्रमा सेन्टर अस्पताल मंगलवारेमा उपचारको क्रममा मृत्यु भएको हो । सुन्दर हरैचा नगरपालिका-८ मा प्रदेश १-०१-०...

प्रदेश प्रहरी प्रमुख खापुङबाट पदभार ग्रहण

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको पुष २४ गतेको निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट प्रदेश प्रहरी कार्यालयमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्ष ख...

चिसो बढेपछि बिद्यालयहरु बिदा

पथरी । अध्याधिक चिसो बढेसङ्गै पथरी शनिश्चरे नगरपालिकाले बिदा दिएको छ । मङ्गलबार सूचना जारी गर्दै पालिकामा अवस्थित बिद्यालयहरुलाई माघ ३ गतेदेखि माघ ५ गतेसम्म बिदा दिएको हो । ...

राष्ट्रिय पर्व संक्रान्ती तथा शार ल्हेसा ५०१८ पर्व मनाइयो

पथरी । नेपाल मगर संघ पथरी शनिश्चरेले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व पथरीमा हिजो मनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने बताए । कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर ...