प्रहरी चौकीको माग गर्दै वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी

सखुवारा । साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ मोरङका स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरेका छन्  । आइतबार सय बढी उपस्थित स्थानीयबासीले बिहान् १० बजे अघि नै कार्यालयमा तालाबन्दी गरेका हुन् ।  प्रहरी चौकीको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको प्रहरी चौकी माग गर्न बनेको संघर्ष समितिका अध्य...

धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रकाे भातृसंस्था धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन धिमाल परियाेजना स्थल, मंगलबारे (माेरङ) सकिएको छ । अधिवेशनले अध्यक्षमा मिना धिमाल (ईटहरी), उपाध्यक्षद्वयमा रविना धिमाल (अठ्याबारी), जागिनि धिमाल (डाकिनि,) महासचिवमा रिना धिमाल (तिलाईझार), सचिवत्रयमा मनिता धिमाल (ठुलाे अर्नाखा...

उत्थान मंचमा विजय धिमाल

उर्लाबारी । धिमाल पत्रकार तथा साहित्य उत्थान मन्चको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा पुनः विजय धिमाल निर्वाचित भएका छन् । शनिबार गठित कार्य समिति उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल, महासचिवमा राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल, काेषाध्यक्षमा प्रिया धिमाल सदस्यहरुमा डम्बर धिमाल, जगत धिमा...

जहदामा जसपाको पुनर्गठन कार्यक्रम

जहदा(मोरङ) । जनता समाजबादी पार्टी नेपाल( जसपा) जहदा गाउँपालिका समितिको पुनर्गठन शनिबार गरिएको छ । जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वयमा शालो साह, शम्भु यादव, सचिबमा आश नारायण राजबन्शी, उपसचिवमा बिन्दु टुडु र कोषाध्यक्षमा बिजय साह रहेको जनाएको छ । कार्यक्रममा जसपा राजनैतिक...

जसपा ताप्लेजुङको नेतृत्वमा मादेन

ताप्लेजुङ । जनता समाजबादी पार्टी (जसपा) नेपाल ताप्लेजुङ जिल्ला समितिको पुनर्गठन शनिबार गरिएको छ । पार्टीका केन्द्रिय सदस्य मचिन्द्र बेघा, प्रदेश न १ उपाध्यक्ष प्रेम वनेम, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, रलिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष सन्जय मेवाहाङ राई, मुख्य सचिव केदार धिमाल, लिम्बुवान ...

लागुऔषध गाँजा सहित आकाश पक्राउ

शहिदभूमी । धनकुटाको शहिदभुमी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले छिन्ताङ-हिले सडक खण्डमा प्रदेश १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा गाडीको हुटमा रहेको झोलामा लुकाई छिपाई राखेको ३ किलोग्...

ईएमएस कार्यक्रम सम्वन्धी अन्तरक्रिया

पथरी । हात्ती पाईले रोग ईएमएस कार्यक्रम सम्वन्धी अन्तरक्रिया भएको छ । शुक्रबार पथरी शनिश्चरे ६ वडाको सभा हलमा आयोजित कार्यक्रममा हात्तीपाईले रोग ईएमएसको अन्तक्रिया सम्पन्न भएको हो । सो कार्यक्रममा वडाध्यक्ष कृष्ण बस्नेत, जनस्वास्थ्य अधिकृत जगत मगर, समाजसेवीहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरू बीच सो कार्यक्रम भएको थिय...

जनता समाजबादी पार्टी उर्लाबारी अध्यक्षमा पुनः धिमाल

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालकाे उर्लाबारी नगर समितिकाे पुनर्गठन कार्यक्रम सम्पन्न भएकाे छ। पार्टीका केन्द्रीय सदस्य बाङ्गाइ धिमाल,  संघीय परिषद सदस्यद्वय पुर्ण कुरुम्बाङ, देवराज मगर, प्रदेश नम्बर १ का सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य श्रीप्रसाद धिमाल, माेरङ जिल्ला सदस्य राम कुमार राई...

५० जनाले गलैचा प्राप्त गरे

पथरी । वडा कार्यालय पथरी शनिश्चरे वडा नं. १ मोरङले अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत गलैचा वितरण गरेको छ । आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो । वडा अध्यक्ष भीम राईको अध्यक्षतामा कार्यक्रममा नगर उप प्रमुख  दे...

२ जना फरार लागु औसतका प्रतिवादी पक्राउ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहले लागुऔषध मुद्धाका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको २०७५ साल असार ५ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना २० दिन कैद र नगद ३ हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका धरान उप-महानगरप...